Sajhamanch Archive

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्ने टिप्पणी गरेका छन् । मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको उनको आरोप छ । मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गरेर कोरोनाविरुद्धको लडाई नजितिने बताए । उनले भने, ‘आजको दिन मति […]

विराटनगरमा एउटै सञ्‍चारमाध्यमका पाँच पत्रकारलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा एउटै सञ्‍चारमाध्यमका पाँच पत्रकारलाई कोरोना.

विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो परीक्षणमा स्थानीय उद्घोष दैनिकका थप दुईजना पत्रकारमा कोरोना पुष्टि भएको छ । योसहित उद्घोष पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि […]

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिवि उपकुलपति कार्यालयमा तोडफोड.

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् । नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै हिजो […]

धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु.

जनकपुरधाम । धनुषामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सोमवार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पुष्टि गरे । उनका अनुसार विदेह नगरपालिका घर मृतक वृद्ध ३/४ दिन पहिले अस्पतालमा भर्ना भएका थिए।

अर्जुनधारामा खुल्यो लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा खुल्यो लकडाउन.

अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमबार राति १२ बजेदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो । वडा नं. १ का एक व्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक टे«सिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक टे«सिङमा रिपोर्ट नेगेटिभ आएपछि […]

घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु.

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं.१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना […]

मोबाइल गेमले बालबच्चालाई कसरी आक्रमक बनाउँदैछ ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on मोबाइल गेमले बालबच्चालाई कसरी आक्रमक बनाउँदैछ ?.

मोबाइल गेममा लिप्त हुने बालबच्चाको मनोदसा कस्तो हुन्छ ? के उनीहरुको स्वभाव फेरिदै गएको छ ? उनीहरु बढी आक्रमक एवं रिसाह हुँदैछन् ? संभवत आमाबुवाले आफ्ना बालबच्चाको बद्लिदो व्यवहारलाई सुक्ष्म ढंगले अध्ययन गरेका छैनन् । यद्यपि मोवाइलमा लिप्त हुने बालबच्चाहरु धेरै रिसाउने र आक्रमक हुने पाइन्छ । विगतका तुलनामा अहिलेका बालबच्चाहरु बढी रिसाह भएको र […]

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व.

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर […]

भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडानमा रोक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडानमा रोक.

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने सरकारले निर्णय गरेको छ । त्यस्तै, भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको […]

चार जिल्लामा ५ सय बढी कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on चार जिल्लामा ५ सय बढी कोरोना संक्रमित.

झापा । सोमबारसम्म ६ जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। धनकुटा, डोल्पा, हुम्ला, संखुवासभा, मुस्ताङ र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार चार जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। काठमाडौ, महोत्वरी,पर्सा र रौतहट चार जिल्लामा कोरोनाका ५ सय बढी […]