Sajhamanch Archive

एन्फाको साधारणसभा स्थगित

Published: in खेलकुद by . Leave a Comment on एन्फाको साधारणसभा स्थगित.

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा स्थागित भएको छ । विश्व महामारीको रुपमा फैलिएको संक्रमणको दर झन बढ्न थालेको भन्दै एन्फाले एक विज्ञप्तीमार्फत साधारणसभा स्थगित भएको जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै बढ्दै गएकाले हुन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै स्थगित गरेको एन्फाले जनाएको छ । एन्फा […]

मलको अभाव हुँदा झापाली किसान चिन्तित

Published: in लोकप्रिय, समाज by . Leave a Comment on मलको अभाव हुँदा झापाली किसान चिन्तित.

झापा । धानको सुपरजोनको जिल्ला झापामा पछिल्लो समय युरिया मलको अभाव भएको छ । विश्व अहिले कोभिड-१९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि देश पुर्ण रूपमा सहज तरिकाले खुल्न […]

हँसीमजाकमा उचालेर पछार्दा गयो ज्यान !

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हँसीमजाकमा उचालेर पछार्दा गयो ज्यान !.

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा हँसीमजाक गरी उचालेर पछार्दा एक जनाको ज्यान गएको छ। सियारी गाउँपालिका वडा नं. ३ सितापुर बस्ने ४० वर्षीय ओमप्रकाश यादवले स्थानीय ५५ वर्षीय जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरेको समयमा हँसीमजाक गर्दै उचालेर पछार्ने क्रममा गम्भीर घाइते भएका थिए। भुईंमा पछारिँदा ढाड र कम्मरमा गम्भीर चोट लागेका बेलदारको सोमबार दिउँसो […]

गज्जबको निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on गज्जबको निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता.

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् । अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस […]

कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव.

काठमाडौं । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि अबिलम्ब कदम चाल्न सरकारलाई फेरि सुझाव दिएका छ । समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर सरकारलाई कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यका बारेमा विभिन्न १३ बुँदे सुझाव दिएको हो । यी हुन् कांग्रेसको कोभिड—१९ अनुगमन समितिले दिएका […]

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु.

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै […]

संक्रमित वडाध्यक्षको ‘कन्ट्याक ट्रेसिङ्ग’मा परेका १९ जनामा संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमित वडाध्यक्षको ‘कन्ट्याक ट्रेसिङ्ग’मा परेका १९ जनामा संक्रमण.

रौतहट । रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका […]

कोरोनामा संघीय सरकारको स्रोतबाट असारसम्म ९ अर्ब १६ करोड खर्च

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनामा संघीय सरकारको स्रोतबाट असारसम्म ९ अर्ब १६ करोड खर्च.

 काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय)लाई निकासा/रकमान्तर/वित्तीय […]

थप ३३८ जनामा कोरोना संक्रमण, १४० जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३३८ जनामा कोरोना संक्रमण, १४० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४३२ जनाको परीक्षणमा ३३८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २३ हजार ३१०जना पुगेको छ । नेपालमा पछिल्लो […]

नेपाल प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण.

काठमाडौं । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका ८८ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल २२० जना सक्रिय […]