Sajhamanch Archive

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित.

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको भोलिपल्ट सोमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहको सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गर्ने चर्चा चलेको थियो तर सेयर धितो कर्जाको विद्यमान व्यवस्था यथावत राखेको छ […]

सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस.

काठमाडौं । नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकलाई ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा ब्युँताउन खोजिएको भन्दै आपत्ति जनाएको छ । सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको कांग्रेसले आरोप लगाएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति […]

फिल्म सेटमा सुरु भएको थियो यी बलिउड सेलिब्रेटीको ‘लभस्टोरी’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिल्म सेटमा सुरु भएको थियो यी बलिउड सेलिब्रेटीको ‘लभस्टोरी’.

फिल्म शुटिङको क्रममा अभिनेता र अभिनेत्रीबीचको दूरी कम हुने भएकाले एकअर्कासँग सजिल्यै नजिक हुन्छन् । फिल्म खेल्दाखेल्दै वास्तविक जीवनमा पनि एकअर्काको प्रेममा बाँधिने जोडीहरु धेरै छन् । जसमध्ये बलिउडको ९० को दशकमा केही चर्चित जोडीहरुले वास्तविक जीवनमा पनि एक अर्कालाई दिल दिए । उनीहरुको प्रेमसम्बन्ध निकै चर्चामा पनि रह्यो । तर, सम्बन्धले विवाहको रुप भने […]

प्रधानमन्त्रीले उद्घाटन गरे पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीले उद्घाटन गरे पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय.

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनस् सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास.

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ । केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी […]

सर्वोच्च पुगे पूर्वप्रधानन्यायाधीशहरु, बुझाए लिखित जवाफ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सर्वोच्च पुगे पूर्वप्रधानन्यायाधीशहरु, बुझाए लिखित जवाफ.

काठमाडौं । अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको […]

कांग्रेसले आज प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले आज प्रदर्शन गर्दै.

काठमाडौं  । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गर्न लागेको हो । कांग्रेसले शीर्ष नेतालाई जिल्लाहरूमा खटाएको छ । कांग्रेसले पुस ५ पछि सरकारका कदमविरूद्ध आन्दोलन गरिरहेको […]

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढीलाई रोजगार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढीलाई रोजगार.

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढी व्यक्ति रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आइतबार चालु आर्थिक वर्ष ०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १६४ जना […]

कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक.

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् […]

विवाहेत्तर सम्बन्धको पाँच रुप

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on विवाहेत्तर सम्बन्धको पाँच रुप.

जब प्रेमको कुरा आउँछ तब हाम्रो तीन मस्तिष्क प्रणाली सक्रिय हुन्छ । १. यौनको इच्छा २. रोमान्टिक प्रेम ३. साथीप्रति लगाव मस्तिष्क संरचना यस किसिमले काम गर्छ कि एक साथीका साथ जोडिएपछि, हामी गहन प्रेम र यौनको चाहाना महसुष गर्न सक्छौं । अलग–अलग व्यक्तिले विवाहेत्तर सम्बन्धकाको भिन्न भिन्नै व्यवहार गर्छन् । बिवाह गरेर पार्टनर बनाइसकेपछि […]