Sajhamanch Archive

नारायणी अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नारायणी अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि.

पर्सा । वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैयाका ६५ वर्षीय वृद्धको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीय पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ […]

झाडापखलामा जलवियोजनको जोखिम

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on झाडापखलामा जलवियोजनको जोखिम.

वर्षायाम छ । खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ । झाडापखला लाग्दैमा डराउनुपर्ने भन्ने हुँदैन । आरम, सरसफाई, पोषिलो खानपान, पर्याप्त पानीको सेवन आदिबाट सजिलै निको हुन्छ । तर, हप्तादिन […]

१७ वर्षपछि पक्राउ परे हत्यारा

Published: (Updated: ) in समाज by . Leave a Comment on १७ वर्षपछि पक्राउ परे हत्यारा.

भद्रपुर । १७ वर्ष अगाडि कुटपिट गरी ज्यान मारेर फराररहेका झापाको साविक जलथल ८ का दुर्गाबहादुर थापा मगरलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वि.सं. २०६० साल कार्तिक ३० गते छोरीका घर जलथल आएका साविकको टागनडुब्बा ४ बस्ने ४५ वर्षीय बरिकलाल माझीलाई सामान्य विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएर फरार भएका मगर […]

मेचीनगरका दुईवटा वडा शनिबारदेखि अनिश्चतकालिन लकडाउन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका दुईवटा वडा शनिबारदेखि अनिश्चतकालिन लकडाउन.

मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि नगरका दुईवटा वडामा भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले मेचीनगर नगरपालिका वडा नं.९ र १० नम्बर वडामा भोलिदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको छलफलले वडा नं.९ र १० मा रहेका […]

क्वारेन्टिनमा बसेकी युवतीले गरिन् आत्महत्या

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा बसेकी युवतीले गरिन् आत्महत्या.

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं.२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् । काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी […]

विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प कार्यान्वयनमा आइसकेको […]

थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ९२६ जनाको परीक्षणमा ४६४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २२ हजार  २१४  जना पुगेको छ । नेपालमा […]

पहिरोमा पुरिएर आमा-छोराको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोमा पुरिएर आमा-छोराको मृत्यु.

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं.४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको हो। बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा–छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। १६ वर्षीया […]

कोरोनाभाइरसको संक्रमणबाट एक युवकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाभाइरसको संक्रमणबाट एक युवकको मृत्यु.

जनकपुरधाम । सिरहाका एक कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका वडा नं. १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो। उनी मृगौलाका बिरामी भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए। नियमित डायलासिस समेत गराउँदै आएका उनी केहिदिन अगाडी कोरोना संक्रमण […]

अर्जुनधारामा लम्बियो लकडाउन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on अर्जुनधारामा लम्बियो लकडाउन.

झापा । झापाको अर्जुनधारा नगरपालिकाले थप चार दिन नगर क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगरको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका यस अघि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म […]