Sajhamanch Archive

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो.

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’ ‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी […]

प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अन्य स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, […]

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग.

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ । विद्यार्थीको […]

कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू : स्वास्थ्य मन्त्रालयले

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू : स्वास्थ्य मन्त्रालयले.

काठमाडौं । सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक नगर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यालयमा बैठक, सेमिनार र अन्य जमघट नगर्न आग्रह गरेको हो । यदि यस्ता बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट गर्न प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् । त्यस्तै, भारतीय सीमा […]

यो हो विश्वकै सबैभन्दा महँगो कार

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै सबैभन्दा महँगो कार.

एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो । हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् । दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार […]

कोरोना संक्रमितलाई दिएको खानामा कीरा भेटिएपछि….

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितलाई दिएको खानामा कीरा भेटिएपछि…..

सप्तरी । सप्तरीको राजविराजस्थित एक आइसोलेसनमा कोरोना संक्रमितलाई दिइएको खानामा कीरा देखिएपछि संक्रमित र आइसेलेसन व्यवस्थापन पक्षबीच उग्रविवाद भएको छ । खाना खाने क्रममा कीरा देखिएपछि उत्पन्न विवादले उग्ररुप लिँदा बिहीबार राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोडसँगै खाना बहिष्कार गरेका छन् । संक्रमितहरु आक्रोशित हुँदै खाना बहिष्कार गरेपछि आज दिनभर अवस्था तनावग्रस्त […]

थाहा पाइराखौं : केराको बोक्रालाई यसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ

Published: in टिप्स/जानकारी by . Leave a Comment on थाहा पाइराखौं : केराको बोक्रालाई यसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ.

सम्भवतः केरा संसारभरि नै सबैको लागि प्रिय फल हो । यो फल खानमा मीठो मात्रै हैन, यसमा प्रशस्त मात्रामा भिटामीन, क्यालोरी र शरीरका लागि आवश्यक तत्वहरु हुने गर्छन् । यस अर्थमा केरा मानिसको लागि उपयोगी फलहरुमध्येमा पर्छन् । केरा मात्रै हैन, केराको बोक्रा पनि उत्तिकै उपयोगी हुने गर्छ । केराको बोक्रा विशेष गरेर फूलहरुको लागि […]

विदेशबाट आज १ हजार ४६६ नेपाली घर आए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशबाट आज १ हजार ४६६ नेपाली घर आए.

काठमाडौं । बिहीबार विभिन्न मुलुकबाट एकैदिन १ हजार ४६६ जना नेपाली काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् । बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपालीलाई काठमाडौं ल्याएको छ । हिमालयले दोहाबाट १ सय ५७ […]

मन्त्री कार्की होम आइसोलेसनमा

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on मन्त्री कार्की होम आइसोलेसनमा.

झापा । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् । केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नम्बर २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको […]

सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री खतिवडा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री खतिवडा.

झापा । सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने जनाएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले आज उक्त जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ के भदौ १ गतेदेखि सरकारले देशभरि लकडाउन गर्दैछ भन्दै एक पत्रकारले […]