Sajhamanch Archive

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

झापा । जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार आज देशमा मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । बिहीबार जारी मौसम पूर्वानुमानमा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको छ। […]

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड.

काठमाडौँ । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले […]

मास्कलाई दैनिक आवश्यकताको सूचीमा राखौँ : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मास्कलाई दैनिक आवश्यकताको सूचीमा राखौँ : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्रो व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै मन्त्रालयले मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न आग्रह गरेको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सर्जिकल तथा अरु किसिमको मास्क लगाउन […]

जब महिलाले आफूलाई कुखुरा ठानिन्

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on जब महिलाले आफूलाई कुखुरा ठानिन्.

बेल्जियमको केयू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् । नाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर थियो । उनी हालसम्म मदिरा र ड्रग्स केहीको लतमा परेकी छैनन् । एकदिन उनका भाइले आफ्नी दिदीलाई कुखुराले झैं कराइरहेको भेटे । दिदीले गाला फुलाइरहेको र […]

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णयमा पुग्यो सरकार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णयमा पुग्यो सरकार.

काठमाडौं । सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय […]

नेकपा विशिष्ट अवस्थाबाट गुज्रिएको छ : झलनाथ खनाल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विशिष्ट अवस्थाबाट गुज्रिएको छ : झलनाथ खनाल.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा विशिष्ट अवस्थाबाट गुज्रिएको बताएका छन्। राजधानीमा बुधबार केही पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा उनले नेकपा अहिले आफैं भित्रको चुनौतीसँग जुधिरहेको उल्लेख गरे। ‘हामी आफैँ भित्रको चुनौतीसँग जुध्दैछौँ। ओली र प्रचण्डबीच पदको लडाइँ हो भनिएको छ अहिलेको विवादलाई। ओलीले गर्न नसकेको प्रचण्डले के गर्लान् भन्‍ने भएको छ, […]

के हुन् योगको आठ अंग ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के हुन् योगको आठ अंग ?.

महर्षि पतन्जली योग अनुशासकको रुपमा मानिन्छ । उनले योगसूत्रको रचना गरेका थिए । योगसूत्रमा चित्तलाई एकाग्र गरेर ईश्वरमा लीन हुने विधान छ । पतन्जलीका अनुसार चित्तको वृत्तिलाई चञ्चल हुनबाट रोक्नु नै योग हो । अर्थात मनलाई स्थिर र शान्त राख्नु नै योग हो । ‘चित्तवृत्ति निरोध’ लाई योग मानेर यम, नियम, आसन आदिलाई योगको मूल […]

प्रदेश १ मा १८ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १८ कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् भने ५७ जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा एक-एक जनामा संक्रमण देखिएको हो । विराटनगरमा ६ पुरुष र ४ महिला, सुनवर्षीमा ३ जना र धनपालथानमा एक पुरुष, इलामको इलाम नगरपालिका र सूर्योदयमा एक […]

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने.

काठमाडौं । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ । परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार […]

प्रेमीसँग घुम्‍न गएकी युवतीमाथि सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रेमीसँग घुम्‍न गएकी युवतीमाथि सामूहिक बलात्कार.

दाङ । दाङको देउखुरीमा प्रेमीसँग घुम्‍न गएकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् । राप्ती गाउँपालिका वडा नंं.३ नयाँबस्ती मसुरीया निवासी १७ वर्षीया युवतीलाई सोही ठाउँका २६ वर्षीय अर्जुन विक, करिब २८ बर्षीय प्रकाश नेपाली, २४ वर्षीय इसव जिसी र करिव २० वर्षीय भुपाल थापामगरले सामूहिक बलात्कार गरेको पीडित युवतीले जाहेरी दिएकी हुन् । प्रहरीका […]