Sajhamanch Archive

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा, कुन कुन ठाउँ र कहिलेसम्म

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा, कुन कुन ठाउँ र कहिलेसम्म.

काठमाडौं । सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागू रहने मिति सार्वजनिक गरेको हो। ‘सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, […]

थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३५९ जनाको परीक्षणमा ३८१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ३९० जना पुगेको छ । […]

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बलात्कारको आरोपमा वडा सचिव पक्राउ.

कैलाली । कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् । भजनी नगरपालिका वडा नं. ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् । महिलाको उजुरीको आधारमा उनलाई […]

म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ : बामदेव गौतम

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ : बामदेव गौतम.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् । मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको र त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा […]

चिकित्सकको कस्तो व्यवहारले रोगीको मनोबल घट्छ ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on चिकित्सकको कस्तो व्यवहारले रोगीको मनोबल घट्छ ?.

‘तिमीहरुमध्ये को सबैभन्दा राम्रो डाक्टर बन्न चाहन्छौं ?’ चिकित्साशास्त्रका अधिकांश विद्यार्थी गर्वसाथ हात उठाउँछन् । प्रोफेसरले एक विद्यार्थीलाई इंगित गर्दै सोध्छन्, ‘तिमीलाई लाग्छ, के तिमी राम्रो डाक्टर बन्नेछौं ?’ युवती उठ्दै फुर्तिसाथ भन्छिन्, ‘यस सर ।’ ‘किन तिमीलाई त्यस्तो लाग्छ कि तिमी असल डाक्टर बन्नेछौं ?’ चिकित्साशास्त्र पढिरहेकी युवती भन्छिन्, ‘किनभने मलाई बिरामीहरुप्रति लगाव छ […]

कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु.

सप्तरी । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती […]

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास.

टीकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका […]

झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा.

झापा । झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समिति झापाको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति भद्रपुरको सभा हलमा मङ्गलवार सम्पन्न एक कार्यक्रमका बिच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धता […]

प्रदेश १ सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी स्थानमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज राति देशका अधिकांश भूभागमा […]

लेबनानमा भयंकर विष्फोट : कम्तीमा ७० को मृत्यु, चार हजार घाइते

Published: in विश्व समाचार by . Leave a Comment on लेबनानमा भयंकर विष्फोट : कम्तीमा ७० को मृत्यु, चार हजार घाइते.

एजेन्सी । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति […]