Sajhamanch Archive

पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु,

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु,.

वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका वडा नं.९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । […]

” नेताहरुले ३६५ दिन नै नक्कली गाईजात्रा गरे”

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ” नेताहरुले ३६५ दिन नै नक्कली गाईजात्रा गरे”.

हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाईजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे । कलाकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । […]

कोरोना सङ्क्रमित आमाले पनि शिशुलाई दूध चुसाउनु : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमित आमाले पनि शिशुलाई दूध चुसाउनु : स्वास्थ्य मन्त्रालय.

झापा । सरकारले आमालाई कोरोना सङ्क्रमण भए पनि शिशुलाई दूध चुसाउन आग्रह गरेको छ । आमालाई कोरोना सङ्क्रमण भएमा पनि दूध चुसाउँदा शिशुलाई कोरोना सर्ने कुरा प्रमाणित नभएकोले शिशुलाई दूध खुवाउँदा समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । तर सङ्क्रमित आमाले मास्क लगाउनु पर्ने तथा शिशुलाई दूध चुसाउनुअघि साबुन […]

साइकलको चेन खुस्कँदा

Published: (Updated: ) in लोकप्रिय, विचार/ब्लग, शिक्षा, by . Leave a Comment on साइकलको चेन खुस्कँदा.

२०५६ बैशाखमा एम.ए.को थेसिस बुझाएपछि क्याम्पस पढाउने रहर लाग्यो । सरकारी क्याम्पसले पत्याउँदैन कि भनेर जनकपुर क्याम्पसमा गई परिचित प्राध्यापकहरुसँग कुरा राखेँ। त्यहाँ स्नातक तहमा शिक्षा सङ्काय र प्रमाणपत्र तहमा कानुन तथा मानविकी सङ्काय समेत थियो। त्यो क्याम्पसका सहायक प्रमुख ईश्वर उपाध्याय रा.रा. ब.क्याम्पस नेपाली विषयका विभागाध्यक्ष हुनु हुँदो रहेछ।उहाँले सहानुभूति राख्दै तपाईं स्कुल शिक्षक […]

कोभिडबारे जथाभावी नबोल्न आग्रह : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिडबारे जथाभावी नबोल्न आग्रह : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । कोभिड-१९ को बारेमा जथाभावि नबोल्न लाई सरकारले आग्रह गरेको छ । कोभिड रोगको बारेमा सर्व-साधारणले आ-आफ्नै ढंगले व्याख्या गरेकोले संवेदनशील विषयमा विश्लेषण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा जागेश्वर गौतमले बताए। उनले भने,’आ-आफ्नै ढंगले व्याख्या र विश्लेषण नगरौ, आधिकारीक निकायबाट प्रेषित भएका सूचना र सन्देशहरूको पालना गर्न र गराउन हुन […]

जोखिम बढेको भन्दै बुद्धशान्तिमा थप कडाई

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on जोखिम बढेको भन्दै बुद्धशान्तिमा थप कडाई.

बुद्धशान्ति । विश्व यतिबेला कोभिड १९ को कारणले गर्दा अत्यन्त ग्रसित रहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस का कारणले  नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको लकडाउन श्रावण ७ गतेबाट अन्त्य गरेको छ । तर, सरकारले लकडाउन अन्त्य भएको दुई साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढ्न सुरु भएको छ। […]

बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिने कि ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिने कि ?.

बालबच्चा जस्तो छन्, त्यही अवस्थामा रमाउन दिनुपर्छ । अर्थात उनीहरुमाथि अति निगरानी र हस्तक्षेप उचित हुँदैन । यदि उनीहरु गलत काम गरिरहेका छन् भने त्यसमा सर्तक गराउनै पर्छ । तर, सामान्य अवस्थामा पनि उनीहरुलाई ‘यो गर’, ‘त्यो नगर’ भन्दै नियन्त्रण गर्दा त्यसले राम्रो नतिजा नदिन सक्छ । बालबच्चा चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । जे […]

दुवै अध्यक्ष अडानबाट नहटेपछि फेरि निष्कर्षविहीन सकियो छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दुवै अध्यक्ष अडानबाट नहटेपछि फेरि निष्कर्षविहीन सकियो छलफल.

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। ओली दाहालबीचको आजको छलफल पनि निष्कर्षविहीन बनेको छ। ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको थिए। अध्यक्ष दाहालले समस्या समाधानका लागि […]

इटहरीमा पाँच दिन लकडाउन गर्ने निर्णय

Published: in प्रदेश तह, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा पाँच दिन लकडाउन गर्ने निर्णय.

सुनसरी । इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ। भर्खरै सम्पन्न नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए। वडाअध्यक्षको सल्लाहाबमोजिम लकडाउन गरिएको जनाइएको छ। लकडाउन लगाइए पनि अतिआवश्यकीय बस्तु बिक्री गर्न भने पाइने छ। भिडभाड गर्न बन्देज लगाइएको छ। लकडाउन उल्लंघन गर्नेलाई संक्रमण […]

नियुक्तिमा सरकारले नै भ्रष्टाचार गर्यो : अनेरास्ववियु

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नियुक्तिमा सरकारले नै भ्रष्टाचार गर्यो : अनेरास्ववियु.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले सरकारले संवैधानिक लगायत विभिन्न संस्थानमा गरेका नियुक्तिमा भ्रष्टाचार भएको ठहर गरेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मंगलबार तीन बुँदे विज्ञप्ति जारी गर्दै सरकार खर्च कटौतिका नाममा एकातिर लोकसेवा आयोगका विज्ञापन रोक्ने अर्कोतिर आफ्ना आसेपासेहरुलाई सरकारी सम्पत्तिले पाल्ने गरी विभिन्न संस्थान र निकायमा करारमा हुल्ने […]