Sajhamanch Archive

घुससहित राजश्व अनुसन्धान प्रमुख अख्तियारको नियन्त्रणमा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on घुससहित राजश्व अनुसन्धान प्रमुख अख्तियारको नियन्त्रणमा.

बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। बुटवल नयाँगाउँस्थित राजस्व अनुसन्धान कार्यालय नजिकैबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको जनाएको छ। चिनी व्यवसायी अनिल कुमार झासँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई बुटवल १३ बुद्धचोकबाट नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता […]

थप २५९ जनामा कोरोना संक्रमण, ६५ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २५९ जनामा कोरोना संक्रमण, ६५ जना डिस्चार्ज.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६८७ जनाको परीक्षणमा २५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ०९ जना पुगेको छ । […]

बोर्डको बैठकलगत्तै एसईईको नतिजा सार्वजनिक गर्छौं : परीक्षा नियन्त्रक खकुरेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on बोर्डको बैठकलगत्तै एसईईको नतिजा सार्वजनिक गर्छौं : परीक्षा नियन्त्रक खकुरेल.

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानो ठिमीले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा र प्रमाणपत्र चाँडै सार्वजनिक गर्दै छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्नेबित्तिकै नतिजा सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयको तयारी अन्तिम अवस्थामा पुगिसकेको र बोर्ड बैठकको लागि मात्र कुरिरहेको छ । भन्छन्, “अध्यक्षले […]

प्रधानमन्त्री ओलीलाई देउवाले दिएका सात सुझाव र माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई देउवाले दिएका सात सुझाव र माग.

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सातबुँदे माग तथा सुझाव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी सभापति देउवाले परीक्षणको गति बढाउन सल्लाह दिएको बताएका छन् । उनले क्वारेन्टिनको उचित व्यवस्थापन गर्नुपर्ने, मास्क अनिवार्य गर्न सुझाव दिएको बताए । देउवाले प्रधानमन्त्री ओलीलाई दिएका […]

तीन जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on तीन जिल्लामा ५ सय बढी संक्रमित.

झापा । सोमबारसम्म चार जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भोजपुर, संखुवासभा, मुस्ताङ र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार तीन जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली, महोत्वरी र रौतहट तीन जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका […]

कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको डब्लुएचओको प्रतिक्रिया

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको डब्लुएचओको प्रतिक्रिया.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताएका छन् । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा भने । उनले भने, “अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको […]

लगानी बाेर्डकाे सीईओमा सुशील भट्ट नियुक्त

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लगानी बाेर्डकाे सीईओमा सुशील भट्ट नियुक्त.

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालका लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । बोर्डमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल सकिनुअघि नै […]

किन बिग्रदैछ किशोरपुस्ताको मनोदसा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on किन बिग्रदैछ किशोरपुस्ताको मनोदसा.

केही समयअघि गरिएको अध्ययन अनुसार अहिले किशोर–किशोरीहरु मनोविद् कहाँ धाउन थालेका छन् । यसले अहिलेका किशोरपुस्ताको मनोदसा ठीक छैन भन्ने संकेत गर्छ । अहिलेका किशोरपुस्ताले तुलनात्मक रुपमा धेरै सुविधा उपभोग गर्न पाएका छन् । उनीहरुले पढ्नलेख्न मात्र होइन, लगाउन, खान, घुमफिर, मनोरञ्जन गर्न पनि पर्याप्त मौका पाएका छन् । आफ्ना छोराछोरीका खातिर आमाबुवाले मनग्यै पैसा […]

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु.

विराटनगर । विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । […]

श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु.

जनकपुरधाम । सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका वडा नं.४ बस्ने ४० वर्षीया सन्जुदेवी राम रहेकी छन् । प्रहरीका अनुसार हरिपुर नगरपालिका वडा नं.४ हरैयास्थित मलंगवा-नवलपुर सडकखण्डमा श्रीमान नागेन्द्र रामले चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् । घाइते सन्जुलाई […]