Sajhamanch Archive

एक महिलासहित झापामा थपिए ५ कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एक महिलासहित झापामा थपिए ५ कोरोना संक्रमित.

बिर्तामोड । झापामा पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार झापाको अर्जुनधाराका चार पुरूष र बिर्तामोडकी एक जना महिलामा संक्रमण देखिएको बताइएको छ । संक्रमित हुनेमा अर्जुनधारा वडा नं ४ का दुईजना र वडा नं ८ र १० का एक–एक जना रहेका छन् । ती संक्रमितमध्ये दुईजना भारतबाट र अन्य दुईजना मलेसिया र कतारबाट […]

कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गरिने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गरिने.

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ तोकेर […]

थप ४१८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४१८ जनामा कोरोना संक्रमण.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७३७ जनाको परीक्षणमा ४१८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ७५० जना पुगेको छ । […]

जनावरलाई थापेको करेन्टमा दुई छोराको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on जनावरलाई थापेको करेन्टमा दुई छोराको मृत्यु.

दाङ । दाङमा करेन्ट लागेर एकै घरका  दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ हर्नेक निवासी ३७ वर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर र १४ बर्षीय वीरबहादुरको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। साथै सोही घटनामा मृतकका बुवा गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य […]

लकडाउनमा जाने कि नजाने भनेर प्रधानमन्त्रीले जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on लकडाउनमा जाने कि नजाने भनेर प्रधानमन्त्रीले जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दैछन् । समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको सीसीएमसी निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ । यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी […]

एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशन.

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ । सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको छ । साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । समितिमा […]

खोजौं रैथाने खानेकुरा

Published: in टिप्स/जानकारी by . Leave a Comment on खोजौं रैथाने खानेकुरा.

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै […]

पानीमा डुबेर दुईजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पानीमा डुबेर दुईजनाको मृत्यु.

विराटनगर । भोजपुर र ईलाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नं.७ का ३१ वर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यसैगरी ईलामको माई नगरपालिका वडा नं.२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी जंगलको भित्री सडक […]

ओली-प्रचण्ड वार्ता निष्कर्षविहीन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली-प्रचण्ड वार्ता निष्कर्षविहीन.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका ओली जारी […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार.

एजेन्सी। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ९२ हजार ६९४ जनाको मृत्यु भएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । त्यस्तै विश्वमा कोराना संक्रमित […]