Sajhamanch Archive

१०४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १०४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ३१ जना निको भएसँगै अहिलेसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित […]

भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको अपिल.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ । सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका […]

म्यानमारमा नवाैँ दिन पनि प्रदर्शन, नेतृ सुकीलाई रिहा गर्न माग

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा नवाैँ दिन पनि प्रदर्शन, नेतृ सुकीलाई रिहा गर्न माग.

एजेन्सी । म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ । विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् । […]

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो । फागुन ५ गतेदेखि फागुन १५ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । ​गत पुस […]

प्रणय दिवस विशेष : प्रेमको आयम र अनुराग

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on प्रणय दिवस विशेष : प्रेमको आयम र अनुराग.

प्रेम शब्द जति द्विविधाग्रस्त छ, उतिनै गाह्रो छ यसको आयमलाई बुझ्न पनि । मान्छेका भाषामा यो जस्तो अर्को शब्द छैन सायद । प्रेम सम्बन्धमा जुन गलत बुझाई छ, त्यसको विराट रुप नै यस जगतको उपद्रव, हिंसा, कलह, द्वन्द्व र संघर्ष हो । त्यसैले जरुरी छ, प्रेमलाई सही रुपमा बुझ्न । जब हामी जीवन जिउँछौं, प्रत्येकलाई […]

कांग्रेसद्वारा केरुङ नाका खुलाउन माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसद्वारा केरुङ नाका खुलाउन माग.

काठमाडौं ।  नेपाल चीनबीचको व्यापारिक केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै नाका सञ्चालन गर्न सरकारसँग माग गरेको हुन् । ‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा प्रवेश कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो’ विज्ञप्तिमा भनिएको छ, […]

मेचीनगरमा महिला हिंसा विरुद्ध नेविसंघद्वारा प्रदर्शन

Published: (Updated: ) in राजनीति, शिक्षा, समाज by . Leave a Comment on मेचीनगरमा महिला हिंसा विरुद्ध नेविसंघद्वारा प्रदर्शन.

मेचीनगर । महिला हिंसा विरुद्ध झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा आज महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो । शान्तिपूर्ण प्रदर्शनमा विद्यार्थीले संविधानमा टाँसिदे बलात्कारीलाई फाँसीदे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमात्कार महिला हिंसा […]

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो.

काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री […]

जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प

Published: in विश्व समाचार by . Leave a Comment on जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प.

एजेन्सी । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन । भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते […]

हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना

Published: in समाज by . Leave a Comment on हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना.

झापा । आज पश्चिमका पहाडी क्षेत्रका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविद् नगरकोटीको […]