Sajhamanch Archive

साइलेन्ट हार्ट अट्याकको जोखिम

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on साइलेन्ट हार्ट अट्याकको जोखिम.

कहिले काहीँ सामान्य व्यक्तिको अचानक मृत्यु हुन्छ, जो बाहिरबाट हेर्दा ठीकठाक देखिन्छन् । स्वस्थ एवं तन्दुरुस्त ठानेका व्यक्तिको अप्रत्यासित मृत्यु हुन्छ । यसमा एक कारण हुनसक्छ, साइलेन्ट हार्ट अट्याक्ट । अर्थात कुनैपनि लक्षण बिना नै हृदयघात भएको अवस्था हो यो । साइलेन्ट हार्ट अट्याक्टलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन पनि भनिन्छ । यसमा जब कसैलाई हार्ट अट्याक्ट […]

घरमै नमाज पढेर ईद मनाउनू : मुस्लिम आयोग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घरमै नमाज पढेर ईद मनाउनू : मुस्लिम आयोग.

काठमाडौं । मुस्लिम आयोगले इज उल अज्हा (ईद) घरमै नमाज पढेर मनाउन आग्रह गरेको छ । आयोगले नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै सम्पूर्ण मुस्लिम समुदायमा यस्तो अनुरोध गरेको हो । ‘‘ओल्माहरू, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी […]

कांग्रेसले ६ महिना थप्यो भातृ-संगठनको म्याद

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले ६ महिना थप्यो भातृ-संगठनको म्याद.

काठमाडौं । नेपाली काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायका भ्रातृ संस्थाको ६ महिना म्याद थप गरेको छ । नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो । आगामी […]

मास्क नलगाउने दुई लाख जनालाई कारबाही

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मास्क नलगाउने दुई लाख जनालाई कारबाही.

काठमाडौं । मास्क प्रयोग नगर्ने दुई लाख जनालाई कारबाही गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिए। सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ। यसरी नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय […]

थप २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ । […]

किन लाग्छ डर ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on किन लाग्छ डर ?.

हामीलाई आफुलाई लागेको गर्न पनि डर लाग्छ । आफुलाई भन्न मन लागेको कुरा भन्न डर लाग्छ । किन ? किनभने हामी डरै डरमा हुर्कियौं । हामीलाई धर्मको डर देखाइयो । भूतको डर देखाइयो । लाजको डर देखाइयो । सजायको डर देखाइयो । जतिबेला हामी बुझ्ने भयौं । स्कुल जान थाल्यौं । आमाबुबा, घरपरिवार, शिक्षक–शिक्षिकाले हामीलाई […]

मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालय सिल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालय सिल.

विराटनगर । उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको […]

पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना देखियो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना देखियो.

मेचीनगर । पुर्वी नाका काकरभिट्टाका १२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । साउन ११ गते काँकरभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा संक्रमण देखिएको छ भने २० जनाको रिपोट नेगेटिभ आएको हो । त्यस्तै साउन ११ गते नै काकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा स्वाबमा सबैको […]

आजको मौसम पुर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पुर्वानुमान.

झापा । जल तथा मौसम विज्ञान विभागले आज मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै, नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै […]

माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत.

दार्चुला । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान गर्यो । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले । बिओपी स्थापना भएको केही समयपछि सोही टोली आफ्नो भूमिको नक्सा र त्यहाँको अवस्था बुझ्न कालापानी हिँड्यो । तर, कालापानीतर्फ गएको […]