Sajhamanch Archive

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ७६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ७६ हजार ४०९ जनाको मृत्यु भएको छ । त्यस्तै, विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ७४ लाख ६४ हजार ९९५ पुगेको छ भने कोरोना जितेर एक […]

परिस्थिति सुध्रिए मात्र परीक्षा

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on परिस्थिति सुध्रिए मात्र परीक्षा.

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ । […]

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक.

काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाका कोरोना संक्रमण जाँच गर्दा ठूलो संख्यामा यात्रुहरुलाई कोरोना संक्रमण भएको पाइएकोले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि […]

कैलाली र रौतहटमा ५ सय बढी संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कैलाली र रौतहटमा ५ सय बढी संक्रमित.

काठमाडौं । बिहीबारसम्म पाँच जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भोजपुर, संखुवासभा, मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका […]

पर्यटकको प्रतिक्षामा निचाझोडा सिमसार

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on पर्यटकको प्रतिक्षामा निचाझोडा सिमसार.

मेचीनगर । प्रकृतिबाट अदभूत तरङ्ग यत्रतत्र, सर्वत्र फैलिरहेको छ । जसको अलिकति मात्र पनि स्पर्शले मनमा शान्ति र आनन्दको आभाष दिलाउँछ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ र १४ मा पर्ने निचाझोडा सिमसार क्षेत्रलाई पूर्वको फेवातालको रुपमा विकास गर्ने उद्देश्यले यतिबेला निर्माण कार्य भइरहेको छ । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगेमाछा र ‘झोडा’को अर्थ […]

बालबच्चालाई खेलौना भन्दा मोबाइल प्यारो

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बालबच्चालाई खेलौना भन्दा मोबाइल प्यारो.

घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ । घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति […]

अनुमति पाएका निजी प्रयोगशालाले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अनुमति पाएका निजी प्रयोगशालाले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने.

काठमाडौं । सरकारले अनुमति पाएका सबै निजी प्रयोगशालाहरूले शुल्क लिएर कोरोनाभाइरसको परीक्षण गर्न पाउने व्यवस्था स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना परीक्षणको लागि स्वीकृति दिइएका प्रयोगशालालाई सशुल्क परीक्षणको लागि अनुमति दिइएको जानकारी गराए। यसअघि मन्त्रालयले आफूखुसी निजी प्रयोगशालाहरूलाई छानीछानी शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको थियो। मन्त्रालयले सुरूमा काठमाडौं मेडिकल कलेज […]

प्रहरीले त सफाइ पाए, के निर्मलाका परिवारले न्याय पाउलान् ?

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीले त सफाइ पाए, के निर्मलाका परिवारले न्याय पाउलान् ?.

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई सफाइ दिएको हो। बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू […]

कोभिड नियन्त्रणमा नखटिने स्वास्थ्यकर्मी पक्राउ

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिड नियन्त्रणमा नखटिने स्वास्थ्यकर्मी पक्राउ.

वीरगञ्ज । पर्सामा बिहीबार २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो । महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी […]

प्रदेश १ मा थपिए १८ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १८ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्वुमा दुई-दुई जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा पाँच पुरुष र तीन महिला, झापाको शिवसताक्षीमा तीन पुरुष, दमकमा एक महिला, सुनसरीको धरान र इटहरीमा एक- एक पुरुष, उदयपुरको बेलकामा एक महिला […]