Sajhamanch Archive

सिलवाल पुनः राखेप सदस्य सचिव नियुक्त

Published: in खेलकुद by . Leave a Comment on सिलवाल पुनः राखेप सदस्य सचिव नियुक्त.

काठमाडौं । रमेश सिलवाल दोस्रो पटक राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव नियुक्त भएका छन् । निवर्तमान सदस्य सचिवसमेत रहेका सिलवाल लगातार दुई कार्यकाल सदस्य सचिव  बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवालई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । २०७६ असार २३ गते राखेपको […]

क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि.

बर्दिया । बर्दियाको क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा […]

काँग्रेसमा तीन गुटबाट सभापतिका आठ आकांक्षी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेसमा तीन गुटबाट सभापतिका आठ आकांक्षी.

काठमाडौं ।  आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ । कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय […]

हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएको प्रमाणित भइसकेको छैन : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएको प्रमाणित भइसकेको छैन : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । सरकारले विदेशबाट आएका व्यक्तिलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टिनमा बस्‍न र संक्रमितको सम्पर्कमा आएको भएमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्‍न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेष कोरोना संक्रमण रहेको देशको सूचीमा राखेको जानकारी दिए । उनका अनुसार नेपालमा एकै स्थानमा धेरै कोरोना संक्रमित […]

कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख ८० हजार ९५४ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको […]

घरभाडा छुट दिने ३३ घरधनी सम्माननित

Published: in लोकप्रिय, समाज by . Leave a Comment on घरभाडा छुट दिने ३३ घरधनी सम्माननित.

बुद्धशान्ति । कोरोना कहरले नागरिकको दैनिकि असहज भएको बेला झापाको बुद्धशान्ति गाउँपालिकामा घरभाडा मिनाहा र छुट दिएका ३३ जना घरधनीलाई सम्मान गरिएको छ । झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेले एक कार्यक्रमको आयोजना गर्दै लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई कदर पत्रले सम्मान गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन […]

दुई जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दुई जिल्लामा ५ सय बढी संक्रमित.

काठमाडौं । सोमबारसम्म छ जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संखुवासभा, पाँचथर, भोजपुर,मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्।कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् […]

एक पत्रकार जसको दर्शकले टिभीमा हेरेर ज्यान बचाए

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on एक पत्रकार जसको दर्शकले टिभीमा हेरेर ज्यान बचाए.

एउटा भनाइ छ, ‘सबै कुरा हेराइको खेल हो, कसैले धेरै कुरा देख्छ, कसैले केही देख्न सक्दैन ।’ तर, बिरलै यस्तो नजर पाइन्छ जसले कसैलाई हेरेर उसको शरीरभित्रको बिमारीलाई पहिचान गर्न सकोस् । अझ टिभीमा हेरेको मान्छेको बारेमा त्यस्तो कुरा पत्ता लगाउने त निकै कम होलान् । त्यसलाई त चमात्कार नै मान्नुपर्छ । तर, अमेरिकी टिभी […]

प्रहरीभित्र कोरोना जोखिम बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीभित्र कोरोना जोखिम बढ्यो.

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो एक सातायता प्रहरीमा संक्रमितको संख्यामा उच्च वृद्धि भएको हो । आजसम्म प्रहरीमा संक्रमितको संख्या १५८ पुगेको छ । जसमा ४ महिला र १५४ पुरुष छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा १४, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा […]

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ। त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए। शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ वटा समूह बनाएर बिहीबारदेखि […]