Sajhamanch Archive

लेखापढीको वार्षिक साधारणसभामा विभिन्न व्यक्ति सम्मानित

Published: (Updated: ) in समाज by . Leave a Comment on लेखापढीको वार्षिक साधारणसभामा विभिन्न व्यक्ति सम्मानित.

भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १४ औं वार्षिक साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ । इकाइ समितिका अध्यक्ष लोकनाथ भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि इकाइका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल रहेका थिए । उक्त अवसरमा उत्कृष्ट लिखत सम्मानबाट लेखापढी व्यवसायी मुरारी न्यौपाने, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष […]

‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा

Published: in खेलकुद by . Leave a Comment on ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा.

बिर्तामोड । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित […]

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच भेटवार्ता हुँदै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता […]

कर्णाली सरकार र वादी समुदायबीच ५ बुँदे सहमति

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on कर्णाली सरकार र वादी समुदायबीच ५ बुँदे सहमति.

सुर्खेत । जमिनको माग गर्दै आन्दोलन गरिरहेका वादी समुदाय र प्रदेश सरकारबीच पाँच बुदे सहमति भएको छ । गत फागुन १० गतेदेखि खेतीयोग्य जमिनसहितको माग राख्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका वादी समुदायसँग बुधबार बसेको वार्ताबाट पाँच बुदे सहमति भएको हो । सहमतिसँगै वादी समुदायको आन्दोलन स्थगित भएको छ । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली […]

बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा.

एजेन्सी  । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो । बुधबार राति भएको […]

आज महाशिवरात्रि मनाइँदै

Published: (Updated: ) in समाज by . Leave a Comment on आज महाशिवरात्रि मनाइँदै.

झापा । आज (बिहीवार) महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ। आज झापाको अर्जुनधाराका साथै काठमाडौंको पशुपति नौलोगाउँ […]

भद्रपुरमा मेयर कप नकाउट फुटवल हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा मेयर कप नकाउट फुटवल हुने.

भद्रपुर । संघीय शासन कार्यान्वयनमा आएपछि पहिलो पटक भद्रपुर नगर सरकार मातहतको खेलकुद विकास समितिले नगरपालिका भित्रका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता गर्ने भएको छ । “खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नारा लिएर नगर खेलकुद विकास समिति भद्रपुरले २०७७ फागुन २७ गते देखि चैत ७ सम्म मेची रङगशाला भद्रपुरमा प्रथम […]

मुस्कान खातुनलाई मुस्लिम आयाेगकाे सम्मान

Published: in समाज by . Leave a Comment on मुस्कान खातुनलाई मुस्लिम आयाेगकाे सम्मान.

काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रममा विशेष वक्ताको रूपमा राख्ने भएको छ । खातुनलाई आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने भएको हो । बुधवार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड आक्रमणविरुद्धको अभियानमा मुस्कानको […]

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस.

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । संविधानको धारा १३८ बमोजिम प्रधान्यायाधीश जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ […]

सेञ्चुरी कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सेञ्चुरी कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान.

बिर्तामोड । सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सवको अवसरमा झापामा भइरहेको रगतको अभाव टार्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाका प्रवन्धक अजेश मण्डलले जानकारी दिए । रगतको अभावमा समस्यामा परेका विरामीहरुको जीवन रक्षा गर्ने उद्धेश्यले नेपाल […]