Sajhamanch Archive

मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन.

काठमाडौं । गृह मन्त्रालयले सामाजिक दूरी कायम गराउन, मास्क सेटिनाइजरको प्रयोगमा कडाइ गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयसहित देशभर जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरीएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्नेतर्फ पनि सचेत गराइएको छ । गृहले मास्क […]

प्रेमिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रेमिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ.

काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका वडा नं.२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । शर्माका अनुसार घटना […]

थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १३ हजार १२८ पुगेको छ । विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ३ […]

रञ्‍जन कोइरालालाई छुट दिने फैसला पुनरावलोकन हुने, सर्वोच्चले दियो अनुमति

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रञ्‍जन कोइरालालाई छुट दिने फैसला पुनरावलोकन हुने, सर्वोच्चले दियो अनुमति.

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको छ । २०६८ सालमा पत्नी गीताको हत्या गरेका कोइरालालाई […]

प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ.

सल्यान । सल्यानमा प्रहरीमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बागचौर नगरपालिका वडा नं. २ स्थित सडकमा अस्थायी प्रहरी पोस्ट बागचौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्‍ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरी पक्राउ परेका हुन् । गिरीले चलाएको रा.४प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ […]

पहिरोले स्काभेटर र टिपर पुरिए, चालक सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले स्काभेटर र टिपर पुरिए, चालक सम्पर्कविहीन.

काठमाडौं । बाग्लुङ नगरपालिका वडा नं.१ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएका छन् । त्यसका चालकहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दिपक रेग्मीका अनुसार हताहती भएको आशंका गरिएको छ । तर कति संख्यामा भन्ने खुलेको छैन । गएराति गएको पहिरोका कारण […]

सातमहिने गर्भवतीसहित १५ जनाको उद्धार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सातमहिने गर्भवतीसहित १५ जनाको उद्धार.

काठमाडौं । युएईको आबुधाबीमा अलपत्र परेका तीन महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका दुई जना र […]

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक.

एजेन्सी । कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो । – स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या […]

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले […]

लामो दूरीका यातायात छिटो खुलाउन माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लामो दूरीका यातायात छिटो खुलाउन माग.

काठमाडौँ । छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ । छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको […]