Sajhamanch Archive

‘विहे गर्ने भन्दै होटलमा लगेर दुईजनाले रातभर बलात्कार गरे’

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘विहे गर्ने भन्दै होटलमा लगेर दुईजनाले रातभर बलात्कार गरे’.

सर्लाही । सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका वडा नं.६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् । लालबन्दी नगरपालिका वडा नं.६, का २६ वर्षीय रामबहादुर पराजुली र ७ नम्बर वडाका २५ वर्षीय सुमन विकले आफूमाथि बलात्कार गरेको भन्दै पीडित किशोरीको तर्फबाट ईलाका प्रहरी कार्यालय लालबन्दीमा […]

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने लक्ष्मणलाल कर्णको चेतावनी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने लक्ष्मणलाल कर्णको चेतावनी.

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् । शनिबार एक कार्यक्रममा उनले भने, ‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच […]

सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा.

काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा दिएका हुन् । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ४३ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ४३ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ४३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४३ हजार ८४० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको […]

पार्टी भित्रैबाट असहयोगका बाबजुद सरकार सफल : मन्त्री ज्ञवाली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी भित्रैबाट असहयोगका बाबजुद सरकार सफल : मन्त्री ज्ञवाली.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भएको दाबी गरेका छन् । मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले शनिबार बनेपामा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको बताए । कोरोनाविरुद्धको लडाईँमा सरकारलाई साथ दिनको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो भन्ने जस्ता […]

बलात्कारको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बलात्कारको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ.

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन्। २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाथीभरा याङवरक–३ का २० वर्षीय विमल कङ्लिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत असार १३ राति करिब ८ बजे स्थानीय युवतीलाई बलात्कार गरेको आरोप छ। पीडितले गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका […]

ट्रयाक्टरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ट्रयाक्टरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु.

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं.१ स्थितभित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट आज बिहान एक पुरुषको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका जहदा गाउँपालिका वडा नं.५ का ५० वर्षीय विलट राजभरवको इँटा लोड गरेको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । ठक्कर दिने को २ त १३७६ नम्बरको […]

मेचीनगरमा थप एकजनामा कोरोना पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप एकजनामा कोरोना पुष्टि.

मेचीनगर। मेचीनगरको होटल क्वारेन्टाइन बसेका एक दम्पत्तिमध्ये पत्नीमा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । दश दिन अघि भारतबाट आएर मेचीनगर–१० धुलावारीको होटल क्वारेन्टाइन (रोयल निर्वाण)को एउटा कोठामा उनीहरु बसेका थिए । एउटै कोठामा बसेकामध्ये पत्नीमा मात्र कोरोना सङ्क्रमण देखिएको हो । उनका पतिमा कोरोना नदेखिएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नविन बरालले […]

भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर : नेविसंघ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर : नेविसंघ.

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाहरुसँग भदौको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेका हुन् । भदौ महिनाको सुरूवातदेखि नै परीक्षाको तालिका सार्वजनिक गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण […]

कोही किन सधै जवान देखिन्छन् ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on कोही किन सधै जवान देखिन्छन् ?.

मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा कस्तो प्रभाव पार्छ ? केही समयअघि सार्वजनिक एक अध्ययनको निचोड छ, ‘मान्छेको सोचले उनको उमेर–अन्तरलाई प्रभावित बनाउँछ । कसैले आफुलाई बुढो हुँदै गएको महसुष गर्छ भने उनीहरुमा त्यही किसिमको परिवर्तन देखिन्छ । यदि कसैले आफुलाई जवान महसुष गर्छ भने उनीहरु युवा एवं जवान नै देखिन्छन् […]