Sajhamanch Archive

तस्बिरमा हेर्नुहोस् एक हजारको नोटमा राखिएका राम र लक्ष्मण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on तस्बिरमा हेर्नुहोस् एक हजारको नोटमा राखिएका राम र लक्ष्मण.

चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ । तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई । चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती […]

उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !.

काठमाडौं । आगामी २६ र २७ गतेका लागि तोकिएको नेपाल उद्योग, वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको हो । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले […]

सोसल मिडियामा पार्टनरले यस्ता पाँच व्यवहार गरे हुनुहोस् सतर्क

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय by . Leave a Comment on सोसल मिडियामा पार्टनरले यस्ता पाँच व्यवहार गरे हुनुहोस् सतर्क.

कोरोनाभाइरसका कारण यतिबेला मानिसहरु धेरैभन्दा धेरै आफ्नो घरमा बिताइरहेका छन् र यस्तो अवस्थामा इन्टरनेट मानिसहरुका लागि वरदान साबित भएको छ । यद्यपि, सोसल मिडियामा केही गलत बानीका कारण सम्बन्धमा दरार पनि उत्पन्न हुनसक्छ । यदि तपाईंलाई पनि तपाईंको पार्टनरमा सोसल मिडियासम्बन्धि यस्तै पाँच बानी छन् भन्ने लाग्छ भने सतर्क रहनुहोस् । सोसल मिडियामा अत्यधिक समय […]

प्रदेश १ को बजेट अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश १ को बजेट अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने.

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जारी छैठौं अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । जारी अधिवेशनको अन्तिम बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अन्त्यको घोषणा गर्नेछन् । आार्थिक मामिला तथा […]

कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउन” : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउन” : स्वास्थ्य मन्त्रालय.

काठमाडौं ।  सरकारले साउन चाडपर्वको महिना भएकोले भिडभाड नगरी मनाउन आग्रह गरेको छ। कोरोनाको महामारी रहेकोले घरमा बसेर चाडपर्व मनाउने र पूजा प्रार्थना गर्नलाई स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा. डा. जागेश्वर गौतमले बताए। उनले भने,’घरमा पाहुना बोलाउने, जमघट गरेर रमाइलो गर्ने वा आस्थाका आधारमा धार्मिक समारोहमा सामिल हुने समय भएको छैन।’ बाहिर हेरेर कसलाई […]

श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती.

एजेन्सी । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध […]

ऋणको भाका सारिदिन विश्व बैंकलाई अर्थमन्त्री खतिवडाको आग्रह

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on ऋणको भाका सारिदिन विश्व बैंकलाई अर्थमन्त्री खतिवडाको आग्रह.

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकसँग कर्जामा ‘मोराटोरियमु सुविधा माग गरेका छन् । विश्व बैंकले प्रकाशन गरेको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले विश्व बैंकसहित दातृ निकायबाट ‘डेट मोराटोरियमु (कर्जाको सावाँ–ब्याज तथा किस्ताको भाका सार्ने) सुविधा दिन आग्रह गरेका हुन् । खतिवडाले कर्जाको सावाँ तथा ब्याज तिर्ने भाका सारिदिए त्यसबाट सिर्जना हुने […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो.

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बधुबार मृत्यु भएको बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले […]

मकैबारीमा लगेर ६ वर्षीया बालिकालाई बलात्कार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मकैबारीमा लगेर ६ वर्षीया बालिकालाई बलात्कार.

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाकी एक बालिका बलात्कारमा परेकी छन्। कैलाश गाउँपालिका वडा नं. ८ मा ६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । स्थानीय १६ वर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो। बालिका बिरामी परेपछि घटना सार्वजनिक भएको कैलाश गाउँपालिका–८ का वडाध्यक्ष सूर्यबहादुर थिङले […]

जहाजमा पुरै सीटमा बस्नेछन् यात्रु, उडान संख्या भने घट्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जहाजमा पुरै सीटमा बस्नेछन् यात्रु, उडान संख्या भने घट्ने.

काठमाडौं । सरकारले १ भदौबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने अनुमति दिएपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् । तर हवाई यात्रा पहिलाभन्दा केही झण्झटिलो हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु, वायुसेवा प्रदायक कम्पनी र विमानस्थल संचालनका दौरान पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा निर्देशिका बनाएर सार्वजनिक गरिसकेको छ । निर्देशिका पालना प्रभावकारी बनाउन र […]