Sajhamanch Archive

हामी आफैलाई प्रेम गर्छौं ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on हामी आफैलाई प्रेम गर्छौं ?.

हामी कसलाई प्रेम गर्छौं ? आफ्ना बालबच्चा, आमाबुवा, जीवनसाथी, परिवार, आफन्त । अक्सर हामी उनीहरुको ख्याल राख्छौं । कतिपय कुरामा उनीहरुलाई प्रोत्साहित गर्छौं । कतिपय कुरामा सर्तक गराउँछौं । उनीहरुको दुःख, सुखमा सहभागी बन्छौं । हामी सोच्छौं, ‘मेरा बालबच्चा, आमाबुवा, जीवनसाथी सबै सधैभर खुसी, सुखी, आनन्दित, स्वस्थ, तन्दुरुस्त देख्न पाइयोस् । कुनै दुःख, अभाव, कष्ट, […]

जनार्दन पार्टी एकताको पक्षमा लाग्‍नुभएको हो, भ्रममा नपरौं : प्रचण्ड सचिवालय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनार्दन पार्टी एकताको पक्षमा लाग्‍नुभएको हो, भ्रममा नपरौं : प्रचण्ड सचिवालय.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माका विषयमा आइरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी एकताको बचाउन क्रियाशील रहँदै आएका शर्माबारे भ्रम फैलाउने गरी समाचार आएको भन्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले त्यसको खण्डन गरेका हुन् । “केही दिन यता हाम्रो पार्टी […]

थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ । विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ३ […]

प्रधानमन्त्री ओलीलाई भेटेर देउवाले भने : कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउनुस्

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई भेटेर देउवाले भने : कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउनुस्.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । उनले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन् । सभापति देउवाले कोरोना भाइरसको परीक्षण पीसीआर […]

विराट नर्सिङ होमले लुकायो कोरोना संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराट नर्सिङ होमले लुकायो कोरोना संक्रमित.

विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ । विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको खोजी गरेपनि […]

प्रदेश १ प्रहरी कार्यालयका थप चार जनामा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ प्रहरी कार्यालयका थप चार जनामा कोरोना पुष्टि.

काठमाडौं । प्रदेश नं.१ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले बताए । बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि […]

जसले तुइन लगायो, उसैलाई खोलाले बगायो !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जसले तुइन लगायो, उसैलाई खोलाले बगायो !.

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंं.१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्‍याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो । पराजुलीको अगुवाइमा ०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५ मिटर लामो तुइन राखिएपछि गाउँले हषिर्त भए । अब […]

कोरोनाले  मृत्यु हुनेको संख्या ६ लाख २९ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले  मृत्यु हुनेको संख्या ६ लाख २९ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार ३०६ पुगेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै […]

नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम.

काठमाडौं । वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् ।मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताए । वर्षार्द्को समयमा सलहहरू ठूला रुखका […]

लकडाउन सकिए पनि काठमाडौं छिर्न पास चाहिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउन सकिए पनि काठमाडौं छिर्न पास चाहिने.

काठमाडौं । सरकारले लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशका लागि भने सवारी पास अनिवार्य चाहिने जनाएको छ। सरकारले लकडाउन सकिएपनि अन्तरजिल्ला सवारी साधन खुल्ला नगरेकाले सवारी पास चाहिने बताएको हो। ‘अन्तरजिल्ला सवारी नचलेकोले उपत्यका बाहिरका जिल्लाबाट यहाँ आउनेलाई सवारी पास चाहिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘उपत्यकाका तीन जिल्लामा भने पास चाहिँदैन।’सरकारले भदौ […]