Sajhamanch Archive

थप १०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २०७ जना डिस्चार्ज भएका छन् । योसँगै कूल १२ हजार ६८४ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ३ हजार ७७९ जनाको पीसीआर परीक्षण […]

नेविसंघ मेचीनगरद्वारा अनाथ बालबालिकालाई खाना तथा फलफूल वितरण

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on नेविसंघ मेचीनगरद्वारा अनाथ बालबालिकालाई खाना तथा फलफूल वितरण.

मेचीनगर । नेपाल विद्यार्थी  मेचीनगरले विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा आज बालबालिकाहरुलाई भोजन वितरण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा अवस्थित सुबोध साधना केन्द्र (बालआश्रम) मा पुगेर त्यहाँ रहेका १३ जना अनाथ बालबालिकाहरुलाई खाना तथा फलफूल वितरण गरको हो । नेविसंघ मेचीनगरका सचिव रुपक पराजुलीको […]

बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने.

काठमाडौं । सरकारले मुलुकका विभिन्न भूभागमा बाढी, पहिरोमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई ‘यथोचित’ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो लगायत प्रकोपबाट घाइतेहरूलाई सरकारले उपचार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री खतिवडाले […]

बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित.

एजेन्सी । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । यहाँ मंगलबार […]

७७९ जना नेपाली घर फर्किए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ७७९ जना नेपाली घर फर्किए.

काठमाडौं । मंगलबार चार्टर्ड उडानमार्फत ७७९ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार कुल ११ उडान-अवतरण भएका छन् । त्यसमध्ये हिमालय एयरलाइन्सले दमामबाट २१४ यात्रु लिएर काठमाडौं आएको छ । हिमालयले रियादबाट १ सय ४८ जनालाई घर फर्काएको छ । यो जहाज रियाद उड्ने बेला एक जना यात्रु थिए । मालिन्दो […]

भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा […]

थप १५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज.

काठमाडौं । नेपाल थप १५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ९९४  पुगेको छ । पछिल्लो २४ घण्टामा ६०९ जना डिस्चार्ज भएका छन् । योसँगै कूल १२ हजार ४७७ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ९६३ जनाको पीसीआर परीक्षण भएका छन् । […]

आज मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय.

काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख १३ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख १३ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १३ हजार ३४० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको […]

कोसी ब्यारेजका ४६ वटा ढोका खोलियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोसी ब्यारेजका ४६ वटा ढोका खोलियो.

विराटनगर । अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको छ । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । जलस्तर बढेर बाँध भत्काउने र वस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको […]