Sajhamanch Archive

जन्मदिनको पार्टी खुवाउने बहानामा युवतीलाई बलात्कार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on जन्मदिनको पार्टी खुवाउने बहानामा युवतीलाई बलात्कार.

ओखलढुंगा । ओखलढुंगामा जन्मदिनको पार्टी खुवाउने बहानामा साथीलाई जबर्जस्ती करणी गरेको आरोपमा मानेभञ्ज्याङका २६ वर्षीय एक युवक पक्राउ परेका छन्। ती युवाले आफ्नो जन्मदिनको पार्टीमा गाउँकै एक युवतीलाई बोलाएर जबर्जस्ती करणी गरेका पीडितको उजुरीको आधारमा पक्राउ परेका हुन्। शुक्रबार राति जन्मदिनको अवसरमा पार्टी दिने भन्दै राति घरैमा लिन गएर जबरजस्ती करणी गरेको केटी पक्षको उजुरीमा […]

यी हुन् कोरोनामुक्त सात जिल्ला ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on यी हुन् कोरोनामुक्त सात जिल्ला ?.

झापा । नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् । पाँचथर, भोजपुर, धनकुटा, रसुवा, सङ्खुवासभा, मुस्ताङ र मनाङमा सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा […]

लुकाकुको गोलमा इन्टर मिलान हारबाट जोगियो

Published: in खेलकुद by . Leave a Comment on लुकाकुको गोलमा इन्टर मिलान हारबाट जोगियो.

इटालियन सिरी ए अन्तर्गत आइतवार राति भएको खेलमा दोस्रो स्थानको इन्टरले एएस रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । इन्टर रोकिँदा त्यसको फाइदा भने लिग लिडर युभेन्ट्सलाई पुगेको छ । रोमाको मैदानमा स्टेफान डे भ्रिजले १५औं मिनेटमा गोल गर्दै इन्टरलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा रोमाका लियोनार्दो स्पनिनाजोलाले बराबरी […]

‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’.

विराटनगर । नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले राजनीतिक चलखेल नगर्न राष्ट्रपतिलाई आग्रह गरे । ‘मुलुकको सर्वोच्च पदको गरिमा ख्याल गर्नुपर्छ’ कार्कीले भने ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए […]

थप १८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि १७३ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि १७३ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल थप १८६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७३ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ८६८ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार २१६ जनाको पीसीआर परीक्षण […]

झापामा अपराधका घटनामा कमी

Published: in विविधा, समाज by . Leave a Comment on झापामा अपराधका घटनामा कमी.

बिर्तामोड । झापामा आपराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी अघिल्ला आर्थिक वर्षको तुलनामा यस वर्ष आपराधिक घटनामा कमी आएको जनाएको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले अघिल्ला दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा आपराधिक घटनामा कमी आएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको […]

झापा प्रहरीको सक्रियता : फरार ९० अभियुक्त पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on झापा प्रहरीको सक्रियता : फरार ९० अभियुक्त पक्राउ.

झापा । झापा प्रहरीले फरार अभियुक्त पक्राउलाई पनि तीव्रता दिएको छ । अपराध पुरानो हुँदैन भन्ने मान्यताका आधारमा फरार अपराधीको खोजीलाई झापा प्रहरीले तीव्रता दिएको हो । झापा प्रहरीका प्रमुख कृष्णप्रसाद कोइरालाले आर्थिक वर्ष २०७६/७७ मा ९० जना फरार अभियुक्तलाई समातिएको बताए । प्रहरीले फरार अपराधीबाट एक करोड सात लाख दुई सय जरिवाना असुल उपर […]

कुकुरलाई गाली गरेको भन्दै कुटीकुटी हत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कुकुरलाई गाली गरेको भन्दै कुटीकुटी हत्या.

काठमाडौं । गत विहीबार काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भयो । घटनामा संग्लन आरोपमा कृष्ण श्रेष्ठसहित आठजना पक्राउ परेका छन् । उनीहरुविरुद्ध म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । कुकुरलाई गाली गरेको भन्दै हत्या घटना बिहीबार राति १ बजेको हो । सामान्य मजदुरी […]

म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा.

एजेन्सी । म्यान्चेस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा मासन माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० […]

देशभर दर्के झरी, कुन–कुन प्रदेशमा छ जोखिम ?

Published: in प्रदेश तह, समाज by . Leave a Comment on देशभर दर्के झरी, कुन–कुन प्रदेशमा छ जोखिम ?.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटानको सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन विभागले आग्रह गरेको […]