Sajhamanch Archive

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइतबार जारी विज्ञप्ति जारी गरी निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले आफ्नो माग पूरा नभएको भन्दै १ साउनदेखि अनलाइन […]

कुन प्रदेशबाट कति कोरोना संक्रमित डिस्चार्ज भए ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशबाट कति कोरोना संक्रमित डिस्चार्ज भए ?.

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ६९५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८३० जना पुगेको छ भने ७५१ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार २९४ जना […]

बेतलबी विदा दिने निर्णयबाट पछि हटे निजी विद्यालय सञ्चालक

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on बेतलबी विदा दिने निर्णयबाट पछि हटे निजी विद्यालय सञ्चालक.

काठमाडौं । साउनदेखि शिक्षक–कर्मचारीलाई बेतलबी विदा दिने निर्णयबाट निजी विद्यालय सञ्चालक पछि हटेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन), एनप्याब्सन र संस्थागत विद्यालय शिक्षक युनियनबीच आइतबार चारबुँदे सहमति भएको हो । सहमति अनुसार प्याब्सन र एनप्याब्सनले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको २०७६ चैतसम्मको बक्यौता तिर्न आफ्ना सदस्य विद्यालयहरूलाई निर्देशन दिने भएको छ । […]

कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४४ लाख नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख ६५ हजार ६१२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा […]

जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने.

खाँदबारी । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो । अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.सुन्दरश्याम झाले बताए । यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिए […]

पौडेल र शर्मालाई साक्षी राखेर ओली–प्रचण्ड छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पौडेल र शर्मालाई साक्षी राखेर ओली–प्रचण्ड छलफल.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ करिब तीन घण्टा छलफलपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका थिए । दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । पार्टी एकताको वातावरण बनाउने प्रक्रियादेखि नै ओली र […]

लकडाउनपछि १७९ शव ल्याइए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउनपछि १७९ शव ल्याइए.

काठमाडौं । कोरोना महामारीपछि विभिन्‍न मुलुकमा मृत्यु भएका १७९ नेपालीका शव स्वदेश ल्याइएका छन् । कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ३० हजार ९४० जना नेपाल फर्किएका छन् । विदेशमा रहेका अलपत्र नेपालीहरूका स्वदेश फर्काउनका लागि १९९ वटा उडान भएका छन् । कोरोनाभन्दा बाहेकका कारणले मृत्यु भएका मानिसको धेरै शव ल्याइएको देश साउदी अरब रहेको […]

सवारी लाइसेन्सको प्रक्रिया करिब दुई महिनासम्म सुरु नहुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी लाइसेन्सको प्रक्रिया करिब दुई महिनासम्म सुरु नहुने.

काठमाडौं । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को प्रक्रिया अझै करिब दुई महिनासम्म सुरु नहुने भएको छ । गत चैत ११ गतेदेखि कोभिड -१९ का कारण लकडाउन भएदेखि बन्द गरिएको नयाँ लाइसेन्स प्रक्रिया अझै दुई महिनासम्म नखुल्ने यातायाता व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ चालक अनुमतीपत्र जारी गर्ने, वर्ग थप गर्ने […]

सुत्नका लागि कस्तो पोजिसन उचित ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सुत्नका लागि कस्तो पोजिसन उचित ?.

सुत्नु पनि जीवनशैलीकै एउटा हिस्सा हो । हामी कसरी सुत्छौं वा कुन आसनमा सुत्छौं, कतिबेला सुत्छौं भन्ने कुराको सोझो सरोकार हाम्रो स्वास्थ्यसँग रहन्छ । सबैजनाको सुत्ने स्थिति एकनास हुँदैन । कोही कोल्टो परेर सुत्छन्, कोही उत्तानो, कोही घोप्टो परेर । सुत्ने समय पनि एकरुपता पाइँदैन । कोही राती चाडै सुत्छन्, कोही अबेरसम्म बस्छन् । स्वस्थ्य […]

कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना.

सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ । राजविराजका ७२ वर्षीय वृद्धको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो । मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका वडा […]