Sajhamanch Archive

महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गर्नेविरूद्ध प्रहरीमा उजुरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गर्नेविरूद्ध प्रहरीमा उजुरी.

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकाकी एक जना एकल महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गरेको खुलेको छ। जयमंगलापुरकी ४८ वर्षीया ती महिलालाई अर्धनग्न बनाएर जुत्ताको माला लगाएर गाउँ डुलाएको घटना उनले प्रहरीकोमा उजुरी दिएपछि बाहिर आएको हो। असार ३१ गते उनलाई दुर्व्यवहार भएको थियो। उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा आठ जनाविरूद्ध […]

झापा ११ ले फुटबल एकाडमी सञ्चालनमा ल्याउने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ११ ले फुटबल एकाडमी सञ्चालनमा ल्याउने.

बिर्तामोड  । झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । झापा ११ फुटबल क्लबले ‘एकाडमी’ सञ्चालनमा ल्याउन लागेको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर झापा ११ ले एकाडमी सञ्चालनमा आउने जानकारी दिएको हो । त्यसका लागि प्रक्रिया अघि बढाइएको छ । अध्यक्ष गुरुङका अनुसार […]

पार्टीमा विवाद् होइन, जनताको चिन्ता गर्ने बेला हो : परराष्ट्रमन्त्री ज्ञवाली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टीमा विवाद् होइन, जनताको चिन्ता गर्ने बेला हो : परराष्ट्रमन्त्री ज्ञवाली.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पार्टीभित्र विवादमा अल्झिने बेला नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा करिब एक महिनादेखि चुलिएको विवाद साम्य हुन नसकेका बेला मन्त्री ज्ञवालीले भने,‘ यो बेला विवादमा अल्झिने बेला होइन, सबै राजनैतिक दलबीच एकता गरेर कोरोना बिरुद्ध लड्न कसरी सकिन्छ । रोजगारी गुमाएकाहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ, भारतले मिचेको […]

सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी राजी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी राजी.

काठमाडौं । सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । यातायात व्यवसायीका […]

सचिवालय बैठक सकिने वित्तिकै ओली र प्रचण्ड शीतलनिवास प्रस्थान

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालय बैठक सकिने वित्तिकै ओली र प्रचण्ड शीतलनिवास प्रस्थान.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ लागेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतल निवासतर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो । सहमतिका आधारमा निकास दिन […]

थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ५०२  पुगेको छ । पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ६३७ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको पीसीआर परीक्षण भएका […]

कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख नाघ्यो.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ११ हजार ६५२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको […]

साउदी, बहराइन र कतारबाट ८३१ नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउदी, बहराइन र कतारबाट ८३१ नेपाली स्वदेश फर्किए.

काठमाडौं । आज बिहान साउदी अरब, बहराइन र कतारबाट गरी ८ सय ३१ नेपाली स्वदेश फर्किएका छन्। नेपाल एयरलायन्सका तीन वटा र हिमालय एयरलायन्सका दुई वटा विमानमार्फत उनीहरु स्वदेश आएका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कामका शिलशिलामा विदेशी भूमिमै ज्यान गुमाएका पाँच जनाको शव पनि ल्याइएको छ। साउदी अरबको रियादबाट नेपाल एयरलायन्सको विमानमा २५८ […]

पाँचथरका सबै संक्रमित निको, क्वारेन्टिन खाली

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पाँचथरका सबै संक्रमित निको, क्वारेन्टिन खाली.

पाँचथर । पाँचथरमा कोरोना भाइरसका सबै संक्रमित संक्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक संक्रमित देखिएका तीन जना पुरुष कोरोना संक्रमण […]

विपन्नका लागि अर्जुनधारामा १७७ घर निर्माण

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on विपन्नका लागि अर्जुनधारामा १७७ घर निर्माण.

अर्जुनधारा । विपन्न परिवारका लागि सामुहिक आवाससहित अर्जुनधारा नगरपालिकाले एक सय ७७ वटा घर निर्माण गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं.३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरले नगरपालिकाभित्र एक सय ७७ वटा घर निर्माण गरेको हो । संघीय सरकार, प्रदेश र स्थानीय तह तथा सामाजिक संघ संस्थासँगको साझेदारीमा विपन्नका लागि घर […]