Sajhamanch Archive

रियल म्याड्रिड बन्यो स्पेनिस ला लिगा च्याम्पियन !

Published: in खेलकुद by . Leave a Comment on रियल म्याड्रिड बन्यो स्पेनिस ला लिगा च्याम्पियन !.

एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बनेको छ । गएराति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल एक खेल अगावै लिग च्याम्पियन भएको हो । रियलको यो इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि हो । रियलले लिगको एक खेल बाँकी रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन […]

श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !.

विराटनगर । बलात्कारको आरोपमा मोरङ प्रहरीले पूर्वप्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी गरेर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा विराटनगर–१२ बखरीका ५० वर्षीय नयन श्रेष्ठ र उनका भाइ नाता पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका नयन पूर्वप्रहरी सहायक निरिक्षक हुन् भने श्रेष्ठ काठमाडौं सेक्युरिटी कम्पनीका सञ्चालक हुन् । जिल्ला प्रहरी […]

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा बिहीबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ओखलढुंगामा १५, इलाममा ६, झापा र सुनसरीमा ४-४, मोरङमा ३ र उदयपुरमा एकजनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा दुई -दुई पुरुष, झापाको […]

ब्रा नलगाउनुका फाइदा !

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on ब्रा नलगाउनुका फाइदा !.

महिलाको ब्रासँगको सम्बन्ध जटिल छ । एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको कारण पनि बन्नसक्छ । कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ । ब्रा लगाउने–नलगाउने यो व्यक्तिगत निर्णयमा भर पर्ने कुरा हो । यहाँ […]

मेचीनगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि.

मेचीनगर । झापाको मेचीनगरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका वडा नं.४ स्थित बाहुनडाँगी सामुदायिक भवनको क्वारेन्टिनमा बसेकी २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । गत असार १७ गते भारतको दिल्लीबाट काँकरभिट्टा हुँदै उक्त क्वारेन्टिनमा आएर बसेकी थिइन् । उनको गत असार २९ गते पीसीआरको नमुना परीक्षण […]

शाकाहारी हुनुको बेग्लै आनन्द

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on शाकाहारी हुनुको बेग्लै आनन्द.

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु रु’ साउनको महिना र शाकाहारी खानपानबीच […]

पूर्वी पहाडका मुख्य सडकमा सकस

Published: in समाज, स्थानीय तह by . Leave a Comment on पूर्वी पहाडका मुख्य सडकमा सकस.

पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण रोकिएका पाँचथरका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ । पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रका काम शुरु भएको छ । कुनै पनि सडक कालोपत्र गर्ने […]

कोरोना परीक्षण गर्न हिजो अनुमति, आज रद्द !

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना परीक्षण गर्न हिजो अनुमति, आज रद्द !.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चलाखी गर्दै दुई निजी अस्पताललाई शुल्क लिएर परीक्षण गर्न दिएको अनुमति फिर्ता गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालाको नाम उल्लेख गर्दा गल्ती भएको भन्दै क्षमा मागेका छन्। ‘हिजो पिसिआर गर्ने निजी प्रयोशालाको नाम उल्लेख गर्दा स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज हुनुपर्नेमा अन्य दुई अस्पतालको नाम […]

झापामा १४ वर्ष अघि भएको हत्याका अभियुक्त पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on झापामा १४ वर्ष अघि भएको हत्याका अभियुक्त पक्राउ.

झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ । झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका हुन् । झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा छन् । उनी टागनडुब्बा–३ स्थित ससुरालीमा गएका बेला घटना भएको […]

८१ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ८१ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न.

काठमाडौं । देशैभर अघिल्ला वर्ष भन्दा निकै छिटो रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१.५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष असार मसान्तसम्म ४०.४९ प्रतिशत भूभागमा रोपाइ भएको थियो । कुल १३ लाख ७१ हजार ०६ हेक्टर रोपाइँ योग्य जमिनमध्ये ११ लाख […]