Sajhamanch Archive

कुन प्रदेशमा कति कोरोना संक्रमित डिस्चार्ज भए ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति कोरोना संक्रमित डिस्चार्ज भए ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार २४९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या ७४४ रहेको छ । त्यस्तै क्वारेन्टिनमा २ हजार ९१४ जना रहेका छन् भने आइसोलेसनमा ६७ जना […]

थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार २४९ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार ९८१ जनाको पीसीआर परीक्षण भएका […]

बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्बित

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्बित.

झापा । झापाको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल निलम्बित भएका छन् । अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्वित भएका हुन् । सप्तरीको सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा बिशेष अदालतमा आरोपपत्र दायर भएपछि प्रमुख प्रशासकीय अधिकृत निलम्बित भएको बताइएको छ । सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सिद्धिपुर चोक– सखुवनी रोड […]

यातायात कार्यालय बिर्तामोड : टोकन लिने भन्दा च्यानल मिलाउने बढी

Published: in समाज by . Leave a Comment on यातायात कार्यालय बिर्तामोड : टोकन लिने भन्दा च्यानल मिलाउने बढी.

झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोडले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्न नसक्दा अस्तव्यस्त बन्न पुग्दा कोरोना संक्रमण जोखिम बढेको छ । बन्दाबन्दी खुकुलो भएपछि असार पहिलो हप्ताबाट सेवा प्रवाह गर्न थालेको सो कार्यालयले अनलाइनमार्फत राजश्व संकलन नगर्दा कार्यालयमै राजश्व तिर्नुपर्ने बाध्यताले सेवाग्राहीको भीड लाग्न थाले पनि व्यवस्थापनमा उचित प्रबन्ध नहुँदा अस्तव्यस्त अवस्थाले कोरोना संक्रमण जोखिम […]

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ८७ हजार नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ८७ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८७ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८७ हजार ३२७ जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल रहेको छ । चीनबाट […]

नेकपाका शीर्ष नेताको छलफल निष्कर्षविहीन टुंगियो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाका शीर्ष नेताको छलफल निष्कर्षविहीन टुंगियो.

काठमाडौं । शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन । नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । छलफल सकारात्मक रहेको […]

आर्सनलले लिभरपुललाई हरायो

Published: in खेलकुद by . Leave a Comment on आर्सनलले लिभरपुललाई हरायो.

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित भएको छ । बुधबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ गोलले पराजित भएको हो । खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । खेलको २० औं मिनेटमा साडियो मानेले गोल गर्दै पाहुना टोली लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको पासमा मानेले गोल गर्दै लिभरपुललाई […]

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही […]

कांग्रेसमा अनुशासन : माथिल्ला नेता जोगाउने, तल्लालाई तर्साउने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसमा अनुशासन : माथिल्ला नेता जोगाउने, तल्लालाई तर्साउने.

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई […]

राष्ट्रपतिसमक्ष महालेखा प्रतिवेदन पेश

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिसमक्ष महालेखा प्रतिवेदन पेश.

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको सन्ताउन्नौं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आज आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । राष्ट्रपति भण्डारीले महालेखाको प्रतिवेदन सुशासन, पारदर्शिता कायम र फजुल खर्च नियन्त्रणका लागि महत्वपूर्ण भएको धारणा राखेकी थिइन् । समग्र आर्थिक विकासका लागि आर्थिक अनुशासन अपरिहार्य भएको भण्डारीको […]