Sajhamanch Archive

टिकटक बनाउने दुई प्रहरीमाथि छानबिन सुरु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on टिकटक बनाउने दुई प्रहरीमाथि छानबिन सुरु.

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी टिकटक बनाएको विषयलाई लिएर छानबिनको दायरामा तानिएका छन् । विवादित तवरबाट पोशाकमै टिकटक बनाएर फेसबुकमा पोस्ट गरेकाले कारबाही अघि बढाउन हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । प्रहरी संगठनको आचरण र मर्यादा विपरित गतिविधी […]

निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द (निर्णयसहित)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द (निर्णयसहित).

काठमाडौं । निजी विद्यालयहरुले भोलि साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एनप्याब्सनको आज बसेको बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन् । उनीहरुले शिक्षक र कर्मचारीलाई समेत बेतलबी बिदामा राख्ने निर्णय गरेका छन् । सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन […]

कतार २०२२ विश्वकपमा एकैदिन चार खेल हुने

Published: in खेलकुद by . Leave a Comment on कतार २०२२ विश्वकपमा एकैदिन चार खेल हुने.

एजेन्सी । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ । यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा […]

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। आज दिउँसो रौटहटको परूवा नगरपालिका वडा नंं.७ निवासी ३६ वर्षीय पुरूषको मृत्यु भएको हो । उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए। बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा […]

खोलाले बगाएर बेपत्ता ऋषिदेव मृत फेला

Published: (Updated: ) in समाज by . Leave a Comment on खोलाले बगाएर बेपत्ता ऋषिदेव मृत फेला.

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा नं.३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका वडा नं.७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् । गत सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार २५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७७८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार ४१ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा तीन […]

कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख नाघ्यो.

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ३४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख ७८ हजार ५९४ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल र तेश्रो नम्बरमा छिमेकी देश भारत रहेको छ […]

सलह पश्चिमतर्फ जाने अनुमान, मध्य तथा पश्चिम तराई क्षेत्रमा सजग हुन आग्रह

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सलह पश्चिमतर्फ जाने अनुमान, मध्य तथा पश्चिम तराई क्षेत्रमा सजग हुन आग्रह.

काठमाडौं । गत आइतबार दाङबाट प्रवेश गरेको सलहको झुन्ड प्यूठान हुँदै रोल्पा, रुकुम लगायत पश्चिम उत्तरतर्फ जान थालेको छ । नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु बेणी त्रीवेणी क्षेत्रमा आश्रय लिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । मौसममा परिवर्तन भएको र पूर्वी तथा दक्षिण पूर्वी वायुको प्रभाव बढेकाले ती सलहहरु […]

ओली–प्रचण्ड भेटवार्ता जारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली–प्रचण्ड भेटवार्ता जारी.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । बैठक केही बेरअघि बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा दुईजना अध्यक्षबीच सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ । मंगलबार प्रधानमन्त्री ओली थकित र गलित देखिएकाले छलफलमा विषय प्रवेश हुन सकेको थिएन […]

महिला चेम्बर बुद्धशान्तिले गर्‍यो मेची सर्फको प्रमोसन, मेची ब्रान्डको सर्फ स्तरीय रहेको प्रयोगकर्ताको प्रतिक्रिया

Published: in समाज by . Leave a Comment on महिला चेम्बर बुद्धशान्तिले गर्‍यो मेची सर्फको प्रमोसन, मेची ब्रान्डको सर्फ स्तरीय रहेको प्रयोगकर्ताको प्रतिक्रिया.

बुद्धशान्ति । महिला चेम्बर बुद्धशान्तिले एभरेष्ट साबुन उद्योगले उत्पादन गरेको मेची ब्रान्डको सर्फको प्रमोसन गरेको छ । मंगलबार विशेष कार्यक्रमको आयोजना गरेर महिला चेम्बर बुद्धशान्तिले मेची ब्रान्डको सर्फको प्रमोसन गरेको हो । चेम्बरकी अध्यक्ष देबकुमारी सेर्माको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय उद्योगले उत्पादन गरेको सामग्री प्रयोग गरि त्यसको बजारीकरणमा सबैले भूमिका खेल्नुपर्ने कार्यक्रममा सहभागिले बताएका थिए […]