Sajhamanch Archive

दीपाश्री निरौलालाई क्षमा दिन राजेश हमालको आग्रह (भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दीपाश्री निरौलालाई क्षमा दिन राजेश हमालको आग्रह (भिडियोसहित).

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक पदावधी’ माथि प्रश्न गरेपछि दिपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलौज गरियो । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको भन्दै माफी मागिसकेकी छिन् । […]

‘हल्का देखि मध्यम वर्षाको सम्भावना’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘हल्का देखि मध्यम वर्षाको सम्भावना’.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा […]

रुकुम घटनाः दोहोरो झडप नभई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निष्कर्ष

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुकुम घटनाः दोहोरो झडप नभई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निष्कर्ष.

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन […]

अत्यावश्यकबाहेक सार्वजनिक सवारीमा यात्रा नगर्नू : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अत्यावश्यकबाहेक सार्वजनिक सवारीमा यात्रा नगर्नू : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा यात्रा गर्नुपर्ने अवस्था आए हरेक यात्रुले संक्रमण गराउन सक्ने हेक्का राख्न आग्रह गरेका हुन्। यसरी यात्रा गर्दा हरेक यात्रुले कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र हातको […]

सार्वजनिक सेवा प्रशारण विधेयकमा पत्रकार महासंघको विरोध

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सार्वजनिक सेवा प्रशारण विधेयकमा पत्रकार महासंघको विरोध.

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विद्येयकका प्रावधानप्रति असहमति राख्दै त्यसलाई सुधार गर्न माग गरेको छ । असार २६ गते दर्ता भएको उक्त विधेयकमा सार्वजनिक सञ्चारमाध्यमलाई विश्वव्यापी मान्यता एवम् सार्वजनिक सेवा प्रसारणका आधारभूत सिद्धान्त विपरीत सरकारी स्वामित्व र नियन्त्रणमा राख्ने प्रस्ताव गरिएको भन्दै महासंघले सुधार गर्न माग गरेको हो । […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘कसैको भावनामा चोट पुर्‍याउने मनासय होइन’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘कसैको भावनामा चोट पुर्‍याउने मनासय होइन’.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी नेपालमा पर्छ भनेर अभिव्यक्ति दिएसँगै विभिन्न सञ्चारमाध्यममा यसले विशेष स्थान पायो । भारतका सञ्चारमाध्यमहरुले पनि यसलाई विशेष रुपमा प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरे । त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा बाहिर ल्याएको छ । परराष्ट्रको विज्ञप्तिमा कोही–कसैमाथि चोट पु¥याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक नभएको उल्लेख […]

कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?.

गर्भावस्थामा कसरी शारीरिक सम्बन्ध बनाउने ? मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ? कस्तो अवस्थामा गर्भ रहन्छ ? कुनै दीर्घ रोगले दम्पतीबीचको यौन जीवन प्रभावित हुन्छ ? कुनै पनि शल्यक्रिय गरेपछि कति अवधिमा शारीरिक सम्बन्ध बनाउन सकिन्छ ? यावत् विषयमा दम्पतीलाई कौतुहलता हुन्छ । यद्यपि यौनका सम्बन्धमा खुला बहस नहुने वा दोहोरो संवाद नहुने […]

कोरोनामुक्त भएकालाई स्वास्थ्य मन्त्रालयले भन्यो – रक्तदान गर्नुस्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनामुक्त भएकालाई स्वास्थ्य मन्त्रालयले भन्यो – रक्तदान गर्नुस्.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निको भएका व्यक्तिको रगत अन्य संक्रमितको उपचारमा सघाउ पुर्‍याउने भन्दै संक्रमणबाट निको भएका व्यक्तिहरूलाई रक्तदान गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा संक्रमणबाट निको भएका इच्छुक व्यक्तिहरूले रक्तदान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सम्पर्क गर्न भनेका छन्। “तोकिएका अस्पतालको संयुक्त संलग्नतामा कोभिड-१९ […]

नदीले बगाएर बेपत्ता भएका राई मृत फेला

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नदीले बगाएर बेपत्ता भएका राई मृत फेला.

झापा । झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ । भद्रपुर नगरपालिका वडा नं.३ बस्ने ३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आज दिउसो साढे १ बजे कचनकबल गाउँपालिका […]

रेलको विवादित ठेक्काबारे मन्त्री नेम्वाङ भन्छन्- बुझ्दैछौं

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on रेलको विवादित ठेक्काबारे मन्त्री नेम्वाङ भन्छन्- बुझ्दैछौं.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कानून विपरित देखिए रेल विभागले अघि बढाएको काँकडभिट्टा-इनरुवा खण्डको रेल्वे ट्रयाक निर्माणको ठेक्का प्रक्रिया रोक्ने संकेत गरेका छन् । उनले विभागले निकालेको टेन्डरमा प्रतिस्पर्धा सीमित हुने गरी मिलेमतो भएकोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बोलपत्रबारे उठेका प्रश्नलाई नजिकबाट हेरिरहेको बताए ।  मन्त्री नेम्वाङले आफूलाई यस विषयमा ठोस […]