Sajhamanch Archive

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने १० हजार ३२८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७७५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार १४३ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा नौं […]

थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै कूल १० हजार ३२८ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ३६१ जनाको पीसीआर परीक्षण भएका […]

कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्यो.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ३२ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ५९ हजार २०२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका दोस्रो नम्बरमा ब्राजिल छ भने तश्रो नम्बरमा छिमेकी देश भारत रहेको […]

एफएनसीसीआईमा चुनावी सरगर्मी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एफएनसीसीआईमा चुनावी सरगर्मी.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तातेको छ । यही साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगी व्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएपछि उद्योगी व्यवसायीहरुको छाता संगठनमा चुनावी सरगर्मी छाएको हो। महासंघको वपरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका […]

अवैधरुपमा कोरोना परीक्षण शुल्क असुल्ने निजी अस्पतालको छानबिन गर्न समिति गठन

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on अवैधरुपमा कोरोना परीक्षण शुल्क असुल्ने निजी अस्पतालको छानबिन गर्न समिति गठन.

काठमाडौं । उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ। मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो। मन्त्रालयले […]

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीसँग प्रचण्डको यसबीचमा ६ दिन संवाद भएको थिएन । गत बुधबार साँझको भेट तिक्तापूर्ण रूपमा अन्त्य भएपछि मङ्गलबार उनीहरूबीच संवाद भएको हो । आज उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको बताएको छ । उनीहरूबीच […]

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। साथै, अहिले देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी […]

रियल उपाधिबाट एक जित टाढा

Published: in खेलकुद by . Leave a Comment on रियल उपाधिबाट एक जित टाढा.

एजेन्सी । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियलको अग्रता दोब्बर […]

सांस्कृतिक तथ्यमाथि आक्रमण भयो: प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सांस्कृतिक तथ्यमाथि आक्रमण भयो: प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ । उनले भने– ‘हामी अलिकति सांस्कृतिक […]

आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आकस्मिक सेवा निःशुल्क गर्ने तयारी.

काठमाडौंं । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो । केन्द्रीय अस्पतालहरूमा आकस्कि सेवा निःशुल्क बनाउने उद्देश्यले मस्यौदा […]