Sajhamanch Archive

बायर्नले जित्यो फिफा क्लब विश्व कपको उपाधि

Published: in खेलकुद by . Leave a Comment on बायर्नले जित्यो फिफा क्लब विश्व कपको उपाधि.

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । बायर्नको जितमा खेलको ५९औ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको […]

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज सोनाम ल्होसार, सार्वजनिक बिदा.

झापा । तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, […]

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री कार्यालय र धरहरा निरीक्षण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री कार्यालय र धरहरा निरीक्षण.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुनर्निर्माण भइरहेको छ । सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते […]

रामकुमारी झाँक्री रिहा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रामकुमारी झाँक्री रिहा.

झापा । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । प्रहरीले झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उनकै निवास शंखमुलबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई […]

जब कसैमा प्रेम-भाव जाग्छ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब कसैमा प्रेम-भाव जाग्छ.

प्रेम संसारमा सबैभन्दा मिठो अनुभूति हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् । हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौं । तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने  ? त्यसका संकेतहरु के […]

बाबुरामको प्रश्न– यो सरकारको काल आएकै हो ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाबुरामको प्रश्न– यो सरकारको काल आएकै हो ?.

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ? राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले […]

सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क एक हजार

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क एक हजार.

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले यो पछिल्लो निर्णय गरेको मन्त्रालयका […]

डा. केसीद्वारा २०औं सत्याग्रहको घोषणा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डा. केसीद्वारा २०औं सत्याग्रहको घोषणा.

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा.गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा […]

तोलामा चार सयले घट्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा चार सयले घट्यो सुनको भाउ.

काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले सस्तो भएको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य […]

प्रहरी पुगेपछि रामकुमारीको घरमा नाराबाजी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी पुगेपछि रामकुमारीको घरमा नाराबाजी.

काठमाडौं । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी भएको छ । बिहीबार झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको हो । त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता–कार्यकर्ता जुलुस लिएर घरमै पुगेका छन् । अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रहरीले झाँक्रीलाई अहिलेसम्म […]