Sajhamanch Archive

बलात्कार गरेर फरार भएका युवक २४ घण्टाभित्रै पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बलात्कार गरेर फरार भएका युवक २४ घण्टाभित्रै पक्राउ.

काठमाडौं । बलात्कार गरी फरार भएका एक युवकलाई महानगरीय अपराध महाशाखाको टोलीले २४ घण्टा नबिप्दै पक्राउ गरेको छ। इलाम घर भइ ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षका विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो। उनले गएराती एक युवतीलाई कोठामा पुर्याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमा नै बलात्कार गरेका थिए। बलात्कारपछि फरार रहेका गजमेर लुकेर कोटेश्वरमा […]

म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्यो

Published: in खेलकुद by . Leave a Comment on म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्यो.

एजेन्सी । इंगलिस क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिवन्धको कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले खारेज गरिदिएको छ । सोमबार भएको सुनुवाईमा अदालतले सिटीको पक्षमा फैसला गरेको हो । यसले सिटीलाई ठूलो राहत मिलेको छ भने युरोपियन क्लब प्रतियोगिता खेल्ने बाटोसमेत खुलेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले प्रिमियर लिग क्लब सिटीलाई […]

‘क्‍वारेन्टाइनमै मान्छे घटे, कोरोना भाइरसको परीक्षण घटाएका छैनौ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘क्‍वारेन्टाइनमै मान्छे घटे, कोरोना भाइरसको परीक्षण घटाएका छैनौ’.

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण नघटाइएको बताएका छन्। दैनिक ४ हजारको हाराहारीमा भइरहेको पिसिआर परीक्षण दर ह्वात्तै घटाई संक्रमित संख्या कमी देखाएको आरोप लागिरहेको अवस्थामा मन्त्री ढकालले कोभिड परीक्षणको दर सरकारले नघटाएको बताएका हुन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले तयार गरेको सन्देशमूलक सामग्री ग्रहण गर्ने क्रममा मन्त्री ढकालले भने, ‘कतिपयले […]

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ.

काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशारण […]

बुद्धशान्तिमा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिमा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज कोरोना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सावधानीका विषयमा थप सचेत पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मास्क नलगाउने दुई दर्जन बढीलाई सचेत गराउँदै केहि बेर प्रहरीले सडकमा उब्याएको थियो  । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरलले […]

खोलाले बगाउँदा कचनकवलमा एकजनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खोलाले बगाउँदा कचनकवलमा एकजनाको ज्यान गयो.

झापा । झापाको कचनकवल गाउँपालिका वडा नं.३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा उनको शव फेला परेको प्रहरी चौकी पथरीयाले जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी […]

सोमबार थपिए १४४ जना कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सोमबार थपिए १४४ जना कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सदूरपश्चिम प्रदेशमा १६ जना […]

सलहको झुण्ड प्युठान पुग्यो

Published: in विविधा by . Leave a Comment on सलहको झुण्ड प्युठान पुग्यो.

बुटवल । भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड सोमबार प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट नयाँ सहलको झुण्ड प्रवेश गरेको थियो । त्यो झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँहरुमा पुगेको प्रदेश कृषि निर्देशानलयले जनाएको छ । निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले भनिन्, […]

चार भारतीय न्यूज च्यानलको प्रसारणमा रोक, अन्य सुचारु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चार भारतीय न्यूज च्यानलको प्रसारणमा रोक, अन्य सुचारु.

काठमाडौं । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने भएका छन् । अरु च्यानलहरु भने प्रसारण हुनेछन् । केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए । उनका अनुसार डिसहोममा सुरुदेखि नै यी […]

बच्च जन्माउने अधिकार महिलाको भयो भने के विश्व नै परिवर्तन होला ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्च जन्माउने अधिकार महिलाको भयो भने के विश्व नै परिवर्तन होला ?.

विश्वको उत्पत्ति भएदेखि नै यहाँको हरेक क्षेत्रमा पुरुषको दबदबा रहँदै आएको छ । महिलाहरुलाई सधैं पुरुषको मातहतमा राख्ने गरिएको छ । मेडिकल क्षेत्रमा जति पनि अनुसन्धानहरु भएका छन्, पुरुषलाई नै केन्द्रमा राखेर भएका छन् । यस्तो अवस्थामा हामी सबैले विश्वलाई नै पुरुषको आँखाले हेरिरहेका छौँ भन्नु गलत नहोला । बच्चा जन्माउने विषयमा पनि लामो समयसम्म […]