Sajhamanch Archive

संखुवासभा पहिरो अपडेट : खाँदबारीबाट हिँडेको उद्धार टोली अझै घटनास्थल पुग्न सकेन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on संखुवासभा पहिरो अपडेट : खाँदबारीबाट हिँडेको उद्धार टोली अझै घटनास्थल पुग्न सकेन.

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नंं.१ बेसिन्दा गाउँमा आइतबार बिहान गएको पहिरोमा परेकाहरुको उद्धारको लागि सदरमुकाम खाँदबारीबाट गएको टोली घटनास्थल पुग्न सकेको छैन। सदरमुकाम खाँदबारीबाट पैदल हिँडेर एकदिन लाग्ने विकट सिलिचोङ गाउँपालिकासम्म यातायातको सुविधा छैन । ६० जनाको टोली आज दिउँसो मात्रै घटनास्थल पुग्ने नेपाली सेनाको बराह दल खाँदबारीका गुल्मपति सुमन श्रेष्ठले जानकारी दिए […]

प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित डिस्चार्ज.

विराटनगर ।  प्रदेश १ बाट थप २२ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको […]

पहिरोले घर पुर्दा एकै परिवारका पाँच बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले घर पुर्दा एकै परिवारका पाँच बेपत्ता.

तनहुँ  । तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ भैंसिकिलेमा आइतबार राति गएको पहिरोमा परी एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय अनबहादुर थापाको घर पुर्दा उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक चन थापाले जानकारी दिए । अहिले रिसिङ प्रहरी चौकीबाट उद्धारका […]

वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो.

एजेन्सी । जर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको छ । कोरोना महामारीपछि रक परिस्थितीमा पहिलो पटक भएको क्रिकेटमा जितपछि वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो । […]

निगमको खुद नाफा ६ अर्बभन्दा बढी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निगमको खुद नाफा ६ अर्बभन्दा बढी.

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष (आव) मा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन हुने प्रक्षेपण गरिएको निगमका अर्थ विभाग विभाग प्रमुख एवम् निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘निगमको […]

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार ५१८ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको […]

सोमबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सोमबारको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ । यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, […]

आज २०७ औँ भानु जयन्ती

Published: in राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on आज २०७ औँ भानु जयन्ती.

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले […]

अब हरेक वडामा वाईफाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on अब हरेक वडामा वाईफाई.

काठमाडौँ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा […]

साझा र विवेकशीलबीच फेरि एकता प्रयास

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on साझा र विवेकशीलबीच फेरि एकता प्रयास.

पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् । साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी भएनन् । […]