Sajhamanch Archive

१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on १९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्.

एजेन्सी। भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो । तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या […]

बोत्तल समाउन खोज्दा बगेका बालकको शव भारतमा फेला

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बोत्तल समाउन खोज्दा बगेका बालकको शव भारतमा फेला.

बैतडी । बैतडीको चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा फेला मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका वडा नं. ६ चौसेराका ९ वर्षीय रुपेश नाथ रहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। डिलाशैनी गाउँपालिका वडा नं.६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका […]

प्रहरीमाथि गोली प्रहार, दुई प्रहरी अधिकृतको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on प्रहरीमाथि गोली प्रहार, दुई प्रहरी अधिकृतको मृत्यु.

एजेन्सी । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न […]

दिउँसोभन्दा राति भारी वर्षा, चारवटा प्रदेशमा सतर्कता अपनाउन आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दिउँसोभन्दा राति भारी वर्षा, चारवटा प्रदेशमा सतर्कता अपनाउन आग्रह.

काठमाडौं । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश १, २, वागमती प्रदेश र गण्डकी प्रदेशमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले मनसुन सक्रिय अवस्थामा छ । बाँकी ३ […]

साउन १ देखि नै क्लिनफिड लागू गर्न माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on साउन १ देखि नै क्लिनफिड लागू गर्न माग.

काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल (बान), र नेपाल विज्ञापन संघका प्रतिनिधिले आगामी कात्तिक […]

२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on २४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए.

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्। यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ […]

५ प्रतिशत किशोर–किशोरी १५ वर्ष नपुग्दै कुलतमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५ प्रतिशत किशोर–किशोरी १५ वर्ष नपुग्दै कुलतमा.

काठमाडौं । नेपालमा औसत ५ प्रतिशत किशोर किशोरी १५ वर्ष पुग्नुअघि नै कुलतमा लाग्ने गरेको पाइएको छ । तथ्यांक विभागले गरेको नेपाल बहुसूचक सर्वेक्षणले देखाएअनुसार नेपालमा १५ वर्ष उमेर नपुग्दै किशोर–किशोरीले चुरोट र मदिरा सेवनको लत सिकिसकेका हुन्छन् । विभागले सर्वेक्षणको सारांश आइतबार सार्वजनिक गरेको छ । जसअनुसार ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले […]

थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश ५ मा २ जना, कर्णाली प्रदेशमा २१ जना र सदूरपश्चिम प्रदेशमा ६ जना […]

माग राखेर यातायात नचलाउनु अव्यवहारिक : मन्त्री नेम्वाङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माग राखेर यातायात नचलाउनु अव्यवहारिक : मन्त्री नेम्वाङ.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् । आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीसँग कुरा गर्दै मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नहुने बताए । उनले अहिलेको समय […]

दाङ, बागलुङ र जुम्लामा सलहको नयाँ झुण्ड, अर्घखाँची र प्युठानमा सर्तकता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दाङ, बागलुङ र जुम्लामा सलहको नयाँ झुण्ड, अर्घखाँची र प्युठानमा सर्तकता.

काठमाडौं । दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखिएको छ । आइतबार बिहान साढे ९ बजे दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको र अन्य दुई झुण्ड भने पहिल्यै नेपाल भित्रिएका सलह पुनः सक्रिय भएको सलह सूचना केन्द्रले जनाएको छ । आइतबार विहान साढे ९ बजे भारत उत्तर […]