Sajhamanch Archive

प्रधानमन्त्री ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र : रामचन्द्र पौडेल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र : रामचन्द्र पौडेल.

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’छलफलमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई प्रधानमन्त्री ओलीले कागजी बाघमात्र बनाएको टिप्पणी गरेका हुन् । उनले राष्ट्रियतालाई कागजी बाघ बनाएकै कारण प्रधानमन्त्री ओलीले नेपाली भूमी फिर्ता गर्न नसक्ने दाबी गरे । […]

घर बनाउने क्रममा लडेर झापामा एकजनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on घर बनाउने क्रममा लडेर झापामा एकजनाको ज्यान गयो.

झापा । झापाको दमक नगरपालिका वडा नं. ८ का ६० वर्षीय आतादुल धोनियाको लडेर मृत्यु भएको छ । दमक ६ मा अवस्थित एक निर्माणाधनी घरमा मिस्त्री काम गर्दै आएका उनी दोस्रो तलामा लडेर बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरको फिनिसिङको काम गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई […]

आस्था राउतदेखि दीपाश्री निरौलासम्म, जो आफ्नै बोलीका कारण विवादमा तानिए

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on आस्था राउतदेखि दीपाश्री निरौलासम्म, जो आफ्नै बोलीका कारण विवादमा तानिए.

नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ । कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । यस्तै भएको छ,  पछिल्लो समय पनि । अभिनेत्री तथा निर्देशक […]

पार्टी विवादमा प्रचण्डले भने- मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी विवादमा प्रचण्डले भने- मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिन.

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवादमा समझदारीको संकेत देखिएको बताएका छन् । पार्टीमा विवाद चर्किरहेका बेला गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु समेत रहेको बताए । वाम वामबन्धन गरेका तत्कालीन दुई दलले पार्टी एकता गर्ने संकल्पका साथ साझा उम्मेदवार र […]

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु.

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना […]

दाउरा खोजेर फर्किएका दम्पती नदीमा बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दाउरा खोजेर फर्किएका दम्पती नदीमा बेपत्ता.

बर्दिया । बबई नदीमा बगेर बर्दियाका दुई जना बेपत्ता भएका छन्। ठाकुरबाबा नगरपालिका वडा नं. ४ का एक दम्पती बेपत्ता भएका हुन्। उक्त नगर ४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र २६ वर्षीय राजकुमारी हराइरहेका बर्दिया प्रहरीले जनाएको छ। बबई नदी किनारमा रहेका दाउरा संकलन गरी घर फर्कने क्रममा नदीमा बगेका प्रहरीले जनाएको छ। […]

विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’ […]

सरकारले भन्यो-नेपालमा सलहको नयाँ झुण्ड पस्न सक्छन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले भन्यो-नेपालमा सलहको नयाँ झुण्ड पस्न सक्छन्.

काठमाडौं । नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ । हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ […]

प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा चार- चार जना, मोरङमा तीन र झापामा दुई जनामा संक्रमण देखिएको हो । नयाँ संक्रमितमा सुनसरीको धरानका चार जना पुरुष, उदयपुरको बेलकाका चार जना पुरुष, मोरङको विराटनगरका दुई जना पुरुष, मोरङको सुन्दरहरैंचाका एक पुरुष र […]

बाढी पहिरोले दुई महिना आक्रान्त पार्न सक्छ, पूर्व तयारी गरौं : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढी पहिरोले दुई महिना आक्रान्त पार्न सक्छ, पूर्व तयारी गरौं : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । ‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पारिरहन्छ । […]