Sajhamanch Archive

८४३ जना महिला तथा बालिकामाथि हिंसा, ५८ प्रतिशत हिंसा घरभित्रै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ८४३ जना महिला तथा बालिकामाथि हिंसा, ५८ प्रतिशत हिंसा घरभित्रै.

काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले पछिल्लो ३ महिनामा ८४३ जना महिला तथा बालिकामाथि हिंसा भएको जनाएको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाईएको छ । दाइजो नल्याएको-कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई मात्र लगाउने, गालीगलौज गर्ने, […]

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह.

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको […]

ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल.

एजेन्सी । विभिन्न विवादमा पर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने भन्दै एक औषधि खाएको भिडियो भाइरल भएको छ । कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । आफू कोरोना पोजेटिभ भएको जानकारी दिन आयोजित प्रेस ब्रिफिङको क्रममा मास्क निकालेर बोलेको भिडियो पनि भाइरल भएको थियो । […]

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना.

काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् । सोमबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, […]

ओली अडानमै, प्रचण्ड भन्छन् : ‘एउटा पद त छाड्नुस्’

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली अडानमै, प्रचण्ड भन्छन् : ‘एउटा पद त छाड्नुस्’.

काठमाडौं । नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छ/हुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोप / प्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास […]

मेचीनगरका चार कोरोना संक्रमितलाई आइसोलेटेड केन्द्र धाइजनमा राखियो

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका चार कोरोना संक्रमितलाई आइसोलेटेड केन्द्र धाइजनमा राखियो.

मेचीनगर । झापाको मेचीनगरमा आज थप ५ जनामा कोरोना भाइरस (कोभिड- १९ ) को संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा मेचीनगरका चार पुरुष र एक महिलामा कोरोनाको संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । बरालका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा […]

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?.

दम्पतीको हकमा यौन एक अनिवार्य र नियमित आवश्यक्ता हुन् । यद्यपि उनीहरुबीच यौनका विषयमा खुला वहस र परिचर्चा भने हुँदैन । यौन जीवनबारे एकअर्काको अनुभूति साझेदार गर्दैनन् । कस्तो किसिमको यौन व्यवहार रुचीकर लाग्छ भनी सोधीखोजी गर्दैनन् । मौन भाषाकै भरमा दम्पतीहरु यौन क्रियामा सहभागी हुने गरेका छन् । जबकी दम्पतीबीचको सम्बन्धमा यौनको खास भूमिका […]

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाऊ : मन्त्री अर्याल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाऊ : मन्त्री अर्याल.

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास वोर्डले तयार गरेको सहकारी क्षेत्रको पच्चीस वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे वोर्डले आयोजना गरेको छलफलमा मन्त्री अर्यालले त्यस्तो बताइन् । मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडी बढाउने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने […]

प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २-२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो । मोरङको लेटाङ नगरपालिकामा एक जना पुरुष र धनपालथानमा २ जना पुरुष, झापाको मेचीनगरमा एक जना महिला र ४ जना पुरुष, […]

निको भएर घर फर्किनेलाई अपमान गरे सरकारले कारबाही गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on निको भएर घर फर्किनेलाई अपमान गरे सरकारले कारबाही गर्ने.

झापा । कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरूलाई गाउँ-घरमा कसैले अपमानको व्‍यवहार गरे सरकारले कारबाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले आइसोलेशनमा बसेर निको भएका व्यक्तिलाई टोल वा समाजमा प्रवेश गर्दा अपमान सहनु परेको गुनासो आउने गरेको जानकारी दिए। कोरोना संकट विश्‍वव्‍यापी समस्‍या रहेकोले यसलाई गम्भीर रूपमा लिन पनि […]