Sajhamanch Archive

केन्द्रीय कमिटी बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर संकलन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रीय कमिटी बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर संकलन.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरूले बताएका छन् । नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद […]

पहिले मापसे, त्यसपछि नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पहिले मापसे, त्यसपछि नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार.

 काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल सञ्चालन गर्छिन् […]

थप २९३ जनामा कोरोना,संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २९३ जनामा कोरोना,संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २९३ जनामा संक्रमण देखिएको हो । आज थपिएका २९३ सहित नेपालमा संक्रमितको […]

मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक जब लेह पुगे त्यहाँ उनले सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरे । उनले आफ्नो सम्बोधनमा १४ कोरको साहसिक किस्साको चारैतिर तारिफ भएको बताए । उनले भने, ‘संसारले तपाईंहरुको अदम्य साहस देखेको छ । तपाईंको शौर्य गाथा घर–घरमा गुञ्जिरहेको छ । ’ मोदीले नरेन्द्र मोदीले जवानसँग भने, ‘तपाईंको इच्छाशक्ति पहाडजस्तै […]

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । निसीखोला गाउँपालिका वडा नं.२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । उनका अनुसार […]

आगलागीबाट १२ वटा माइक्रोबस जले

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आगलागीबाट १२ वटा माइक्रोबस जले.

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ । आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, […]

आज गुरुपूर्णिमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज गुरुपूर्णिमा.

काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषदलगायतका […]

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ को परीक्षा विद्यालयले नै लिने.

काठमाडौँ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने […]

राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो, नियन्त्रण गर्नुपर्ने हुन सक्छ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो, नियन्त्रण गर्नुपर्ने हुन सक्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । ‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने […]

एलिजाको खुलासा : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on एलिजाको खुलासा : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’.

नेपाली फिल्म क्षेत्रमा केही सातायता नातावाद र समुहवादको विषयमा बहस चर्किएको छ । सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नातावादका कारण आत्महत्या जस्तो ठूलो कदम उठाएको टिप्पणी हुन थालेपछि अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा पनि नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएकी थिइन् । अहिले यही विषयमा नेपाली फिल्मकर्मीहरुले आफ्नो विचार राखिरहेका […]