Sajhamanch Archive

नेकपाको स्थायी कमिटी बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको स्थायी कमिटी बैठक स्थगित.

काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् । शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार […]

कोरोना रोकथाममा २७ करोड ३३ लाख खर्च

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोरोना रोकथाममा २७ करोड ३३ लाख खर्च.

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित बजेटबाट […]

महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने.

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको […]

जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त.

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो । नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमनको अनुमानहरू गरिएका थिए । राष्ट्रपतिको सत्ताधारी दल द […]

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ । यस्तै, महाशाखाले आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही […]

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री ढकाल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री ढकाल.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । पछिल्ला दिनमा नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै […]

दुई दिनअघि आत्महत्या गरेका युवामा कोरोना पुष्टि

Published: in विविधा by . Leave a Comment on दुई दिनअघि आत्महत्या गरेका युवामा कोरोना पुष्टि.

काठमाडौं । दुई दिनअघि आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए। मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि निकालिएको थियो। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा […]

उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी.

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ कोरोना संकटमाथि विजय पाउन उनले आफ्नो देशले चम्किलो सफलता हात पारेको दाबी गरेका छन् । पोलिट ब्यूरोको बैठकका बेला किम जोङले उत्तर कोरियाले यो भाइरस फैलन रोकेको र स्थितीलाई स्थिर बनाएर राख्न सफल भएको बताए । संसारभरी कोरोनाभाइरस फैलन सुरु भएलगत्तै ६ महिना अघि नै उत्तर कोरियाले आफ्ना […]

क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री भट्टराई.

काठमाडौं  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकार क्वारेन्टिन व्यवस्थापनमा चुकेको स्वीकार गरेका छन् । शुक्रबार मन्त्रालयमा गत ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी गर्न नसकेको बताए । उनले भारतको सीमा कडाइ नगर्दा कोरोनाको ग्राफ उकालो लागेको बताउँदै खुला […]

नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने- बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने- बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् । ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज […]