Sajhamanch Archive

कैलाली सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कैलाली सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला.

काठमाडौं । कैलाली देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा बिहीबार एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि कैलाली सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला भएको हो । सुदूरपश्चिम प्रदेशमा बिहीबार ३३३ जना कोरोना सङ्क्रमित थपिँदा कैलालीमा मात्रै १३८ जनामा कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको […]

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु.

मोरङ । सडकमा गुडिरहेको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा शुक्रबार बिहान विराटनगर महानगरपालिका वडा  नंं.१६ का २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ । बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति ११ः३० बजे विराटनगर महानगरपालिका वडा  नंं.१५ रानीमा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए […]

रामोसको पेनाल्टीमा रियललाई चार अंकको अग्रता

Published: in खेलकुद by . Leave a Comment on रामोसको पेनाल्टीमा रियललाई चार अंकको अग्रता.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रियल मड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा गेटाफेलाई पराजित गर्दै रियलले शीर्ष स्थानमा बार्सिलोनलाई चार अंकले पछि पारेको हो । रियलको जितका लागि खेलको एक मात्र गोल कप्तान सर्जियो रामोसले गरेका हुन् । उनले पेनाल्टीमा गोल गरेपछि रियलले […]

कोरोनाकै कारण बढ्दै बालविवाह

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on कोरोनाकै कारण बढ्दै बालविवाह.

काठमाडौँ । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद अन्त्य गर्न […]

देशभर आज मौसममा सामान्य बदली हुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर आज मौसममा सामान्य बदली हुने.

काठमाडौं । देशका सातवटै प्रदेशमा आज मौसममा सामान्य बदली रहने भएको छ । सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति […]

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा जोगाउन शीर्ष नेताको दौडधुप.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार […]

मनसुनमा सताउने १० संक्रामक रोग

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on मनसुनमा सताउने १० संक्रामक रोग.

अहिले यसै पनि कोरोनाको भय छ । कोरोना भाइरसको सम्भावित संक्रमणको खतराकै कारण खुला रुपमा हिँडडुल गर्न, यात्रा गर्न सहज छैन । यस्तो अवस्थामा अस्पताल धाउनु अरू कठिन हुन्छ । तर गर्मीयाम एवं मनसुनसँगै अरू किसिमको विभिन्न संक्रामक रोग फैलिने भय रहन्छ। अर्कोतिर यस मौसममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । खानेकुरा सहजै पच्दैन । अर्कोतिर […]

प्रदेश नं.१ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश नं.१ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि.

विराटनगर । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा […]

८ जहाजमा भित्रिए १२४२ यात्रु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ८ जहाजमा भित्रिए १२४२ यात्रु.

काठमाडौं । बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ८ वटा चार्टर्ड जहाज अवतरण गरेका छन् । यी उडानबाट एकै दिन १२४२ यात्रु नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बिहीबार दमामबाट २ वटा शवसमेत नेपाल ल्याइएको छ । नेपालीको उद्धार अन्तर्गत नेपाल एयरलाइन्सले कुवेतबाट २ सय ५५ जना नेपालीलाई घर ल्यायो । […]

आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी.

निर्माता, निर्देशक तथा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा झूटा प्रचार नगर्न चेतावनी दिएका छन् । नायिका शाहले चलचित्रको छायांकनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। नायक केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा भनिएको छ-‘आफूलाई ब्रेक दिन […]