Sajhamanch Archive

रामदेवको पतञ्जलीले भन्यो – कोरोनाको औषधि बनेको दाबी गरेका छैनौं, हामीमाथि षडयन्त्र भयो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on रामदेवको पतञ्जलीले भन्यो – कोरोनाको औषधि बनेको दाबी गरेका छैनौं, हामीमाथि षडयन्त्र भयो.

एजेन्सी । योग गुरु रामदेवको पतञ्जली आयुर्वेदले यसअघि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको थियो । तर अहिले बोली फेरिएको छ । उत्तराखण्ड आयुष विभागले स्पष्टीकरण सोधेपछि त्यसको जवाफमा पतञ्जलीले कोरोनाको औषधि बनेको दाबी नगरेको जवाफ फर्काएको छ । यसअघि बाबा रामदेवले २३ जुनमा भनेका थिए, ‘पतञ्जलीले जयपुरको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको छ […]

आईजीपीले नयाँ भवन उद्घाटन गर्दैगर्दा हिरासतभित्र थुनुवाले गरे आत्महत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आईजीपीले नयाँ भवन उद्घाटन गर्दैगर्दा हिरासतभित्र थुनुवाले गरे आत्महत्या.

काठमाडौँ । बुधबार महानगरीय प्रहरी परिसर, ललितपुर जावालाखेलको हिरासत कक्षमा एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा २४ वर्षीय दुर्गेश यादव रहेका छन् । बलात्कारको मुद्दामा यही असार १४ गते ग्वार्कोबाट पक्राउ परेका यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जबकी यादवले आत्महत्या गरेको बेला ललितपुर परिसरको […]

प्रधानमन्त्री ओलीले परामर्शमा बोलाएनन् पूर्वमाओवादी मन्त्रीलाई

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले परामर्शमा बोलाएनन् पूर्वमाओवादी मन्त्रीलाई.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले नबोलाएका कारण पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा गएनन् । एक मन्त्रीले  भने, ‘नबोलाएकाले बालुवाटार गइएन ।’ तर, पूर्वमाओवादी भए पनि हाल ओलीसँग नजिकिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा (बादल) र लेखराज भट्ट भने […]

मरेपछि पनि बिजोग : संक्रमितको शव खाडलमा फालिँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on मरेपछि पनि बिजोग : संक्रमितको शव खाडलमा फालिँदै.

भारतमा कोरोना संक्रमितको शव व्यवस्थापन र दाहसंस्कार गर्नुको साटो खाडलमा फाल्न थालिएको छ। आफ्नै परिवारका सदस्यले अन्तिम संस्कार गर्न नमानेपछि प्रशासनले संक्रमितको शवलाई जथाभावी फ्याँक्न थालेको बीबीसीले जनाएको छ। कर्नाटकमा त संक्रमितको यसरी शव फालिएको तस्बिर र भिडियोहरू नै सार्वजनिक भएको छ। त्यहाँको बिल्लारी जिल्लाको बाहिरी इलाकामा शव अलपत्र फ्याँकेपछि इन्टरनेट सामाजिक सञ्चालमा सरकारको निकै […]

खोलामा डुबेर एकको मृत्यु

Published: in समाज by . Leave a Comment on खोलामा डुबेर एकको मृत्यु.

इलाम । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी […]

मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना

Published: in खेलकुद by . Leave a Comment on मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना.

काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको एट्लेटिको मड्रिडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा ३ गोल पेनाल्टीबाट हुँदा एक गोल आत्मघाती भएको थियो । बार्सिलोनाका लागि एक गोल गरेर कप्तान लिओनल मेसीले आफ्नो करियरमा सात सयौँ गोल पूरा गरे । तर लगातार तेस्रो […]

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए.

काठमाडौं । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन […]

हरिशयनी एकादशीको धार्मिक कथा र महत्व

Published: in लोकप्रिय by . Leave a Comment on हरिशयनी एकादशीको धार्मिक कथा र महत्व.

असार महिनामा शुक्ल पक्ष एकादशीलाई विभिन्न नामले पुकारिन्छ । जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्यनाभा एकादशी ।असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ । यस क्रममा जति पनि पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तप गरिन्छ, त्यसका विशाल स्वरुप […]

सरकार ! तमासा अति भयो : गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकार ! तमासा अति भयो : गगन थापा.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए । त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन […]

आजको मौसम पुर्वानुमान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पुर्वानुमान.

झापा । मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ। यसैगरी, महाशाखाले बुधबार बिहान देशभर आँशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केहि […]