Sajhamanch Archive

‘नेपाल र चीनबीच सीमा विवाद छैन’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘नेपाल र चीनबीच सीमा विवाद छैन’.

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख […]

सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने.

काठमाडौँ । सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड […]

नगर सभा ढिलाई हुनुमा बाह्य हस्तक्षेप : नगरप्रमुख आचार्य

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on नगर सभा ढिलाई हुनुमा बाह्य हस्तक्षेप : नगरप्रमुख आचार्य.

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगर सभा ढिलाइ हुनुमा बाह्य हस्तक्षेप भएको बताएका छन् । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण ढिलाई हुन पुगेको दावी गरे । स्थानीय तहले असार १० गते भित्र […]

क्रिकेट खेलाडीको प्रशिक्षणको लागि क्यानले माग्यो अनुमति

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on क्रिकेट खेलाडीको प्रशिक्षणको लागि क्यानले माग्यो अनुमति.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर टिमको क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि अनुमति माग्दै राष्ट्रिय खेलकुद परिषद राखेपमा पत्र पठाएको छ । कोरोना भाइरस महामारीका कारण तीन महिनादेखि खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । दुई साताअघि क्यान कार्यमसितिको भर्चुअल मिटिङले असार १५ सम्म पर्खने त्यसपछि प्रशिक्षणका लागि सरकारसंग अनुमति माग्ने जनाएको थियो […]

चट्याङले लागेर मोरङमा एक जनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङले लागेर मोरङमा एक जनाको ज्यान गयो.

मोरङ । मोरङ सुनवर्सी-५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ । आज दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासंगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।   स्रोत पूर्वेली न्यूज

कनकाईमा पीसीआर ल्याबः प्रदेश सरकारले लियो जिम्मा, तयारी सुरु

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कनकाईमा पीसीआर ल्याबः प्रदेश सरकारले लियो जिम्मा, तयारी सुरु.

बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका कोटिहोमस्थित समर्पण भवनमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनको गर्ने तयारी सुरु भएको छ । ल्याबको अनुमति, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । ल्याब स्थापनाका विषयमा प्रदेश नं.१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्याब सञ्चालनका लागि उक्त प्रतिवद्धता जनाएका छन् […]

हतारोमा भ्याक्सिन, उल्टै निम्तन सक्छ जोखिम

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on हतारोमा भ्याक्सिन, उल्टै निम्तन सक्छ जोखिम.

कोरोना भाइरसको भ्याक्सिनका विषयमा विश्वभर विभिन्न अनुमान लगाइएको छ । मानिसहरुलाई आशा छ कि कोभिड–१९ भ्याक्सिनले मास्क र सामाजिक दूरीको आवश्यकतालाई समाप्त गर्नेछ र उनीहरु पहिले जसरी नै सामान्य जीवनमा फर्कनेछन् । संसारभरका वैज्ञानिक चाडोभन्दा चाडो भ्याक्सिन बनाउने दौडमा छन् । यद्यपी, स्वास्थविद्हरु यो हतारोलाई लिएर चिन्तित पनि छन् । हतार गर्नु ठिक छैन विज्ञहरुको […]

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई […]

आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि.

सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका वडा नं.१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार नै युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँच नगरी पोष्टमार्टम […]

के हो भ्रमण प्राणायाम ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on के हो भ्रमण प्राणायाम ?.

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ । भ्रमणको अर्थ हो घुमफिर । त्यसैले ‘भ्रमण प्राणायाम’को अभ्यास घुम्दै, टहलिँदै गरिन्छ । भ्रमण प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष […]