Sajhamanch Archive

मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार

Published: (Updated: ) in समाज by . Leave a Comment on मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार.

विराटनगर । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण […]

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का.

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर […]

दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक.

एजेन्सी । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ‘निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ […]

प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी.

काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ(प्रदेशका सांसदहरुलाई दिएको छ […]

लाइसेन्सको लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लाइसेन्सको लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने.

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना जारी गर्दै ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्थालाई लब्याएर लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल दिन पाउने जानकारी दिएको हो । सूचना […]

१३० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १३० जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६१ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १९४ जना घर […]

करीनासँग बिहेको दिन सैफले अमृतालाई लेखेका थिए यस्तो चिठी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on करीनासँग बिहेको दिन सैफले अमृतालाई लेखेका थिए यस्तो चिठी.

बलिउडको लोकप्रिय जोडी अभिनेत्री करीना कपूर खान र अभिनेता सैफ अली खानको विवाह भएको धेरै वर्ष भयो । करीना र सैफको एक छोरा छन् भने उनी हाल गर्भवती छिन् । सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती अमृता सिंह ८० को दशककी चर्चित अभिनेत्री हुन् । अमृता र सैफका दुई जवान सन्तानहरु […]

संसद विघटन मुद्दामा मंगलवार बहस नहुने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटन मुद्दामा मंगलवार बहस नहुने.

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए । अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।

अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् । अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ […]

नेविसंघ वीरेन्द्र नमूना क्याम्पसको सभापतिमा फागो

Published: (Updated: ) in राजनीति, शिक्षा by . Leave a Comment on नेविसंघ वीरेन्द्र नमूना क्याम्पसको सभापतिमा फागो.

भद्रपुर । चन्द्रगढीस्थित वीरेन्द्र नमूना क्याम्पसमा इश्वरी फागोको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । फागोको नेतृत्वमा ३१ सदस्य समिति चयन गरिएको हो । समितिको उप-सभापतिमा लगन चापागाईं र हस्ना भट्टराई, सचिवमा कैलाश कार्की, सह-सचिवमा अस्मिता ढकाल र सुमन पाण्डे, कोषाध्यक्षमा निकिता भण्डारी तथा सह-कोषाध्यक्षमा जगदीस राजवंशी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा […]