Sajhamanch Archive

इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित.

एजेन्सी । आज १५ जुन । सन् १९४७ मा नयाँ दिल्लीमा भएको अखिल भारतीय कंग्रेसको अधिवेशनले बेलायतको भारत विभाजनको योजनालाई स्वीकार ग¥यो । यससँगै बेलायतबाट स्वतन्त्रता प्राप्तिसँगै भारत र पाकिस्तान नामका दुई देश अस्तित्वमा रहने तय भयो र विभाजन प्रक्रिया अघि बढ्यो । त्यसपछि ‘भारत स्वतन्त्र ऐन १९४७’ बेलायतको संसदबाट पारित भयो । १८ जुलाईमा […]

प्रहरीका १२ इन्काउन्टर ‘फेक’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीका १२ इन्काउन्टर ‘फेक’.

प्रहरी भीडन्तका नाममा मारिएका विभिन्न १२ वटा इन्काउन्टरका घटनालाई राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान समितिले ‘फेक’ ठहर गरेको छ। प्रहरीले इन्काउन्टर भन्दै निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती इन्काउन्टर ‘फेक’ भएको पत्ता लागेको समितिको प्रतिवेदनमा उल्लेख छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिरअलि अन्सारी, फोरेन्सिक विज्ञ डा. हरिहर वस्ती र नेपाल प्रहरीका […]

चट्याङ लागेर बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङ लागेर बालिकाको मृत्यु.

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं.३ खार्ताम्छामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ट्याम्के मैयुङ गाँउपालिका वडा नं.१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको […]

पायल्सको जोखिम र उपचार

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on पायल्सको जोखिम र उपचार.

मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । यसले मलद्वारमा पीडाा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले लिभर सिरोसिसको समस्या […]

७ असारमा सूर्यग्रहण, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट देखिनेछ ९८ प्रतिशत सूर्य ढाकिएको दृष्य

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ७ असारमा सूर्यग्रहण, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट देखिनेछ ९८ प्रतिशत सूर्य ढाकिएको दृष्य.

काठमाडौं । नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ‘वलय सूर्यग्रहण’ हो तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्यले जानकारी दिए । नेपालमा विहान […]

आजबाट सबै सरकारी कार्यालय खुला

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट सबै सरकारी कार्यालय खुला.

काठमाडौं । विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आज (१ असार)देखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए । गत २८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई केही खुकुलो बनाउने र १ असारदेखि देशभरका […]

क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार !

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार !.

धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । […]

आन्तरिक तथा वाह्य उडान असार २१ सम्म स्थगित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आन्तरिक तथा वाह्य उडान असार २१ सम्म स्थगित.

काठमाडौं । आन्तरिक तथा वाह्य उडानहरु असार २१ सम्म स्थगित गरिएको छ। यसअघि बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार नागरिक उड्ययन प्राधिकरणले असार २१ सम्म उडानहरु स्थगित भएको सूचना जारी गरेको हो। आन्तरिक तथा वाह्य विमान संचालकहरुलाई परिपत्र गर्दै प्राधिकरणले ५ जुलाई अर्थात असार २१ सम्म व्यवसायिक उडान नहुने जनाएको छ। यसअघि जेठ ३२ सम्म सबै […]

कोरोना नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति खारेज

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति खारेज.

काठमाडौं । सरकारले कोरोना नियन्त्रण गर्न गठन गरेको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । कोरोनाको विश्वव्यापी कहर बढेपछि र नेपालमा समेत एकजना सङ्क्रमित फेला परेपछि न्यूनीकरणका लागि सरकारले उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, अर्थ, […]

इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री.

एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् । अनि, कसैले यो ‘कोरोना फ्री’ गाउँमा बस्न चाहन्छ भनेपनि उसले पैसाका कारण टाउको दुखाउनुपर्दैन, किनकी यहाँ केवल १ युरो अर्थात् नेपाली १ सय ३६ रुपैयाँ ६५ पैसामा घर […]