Sajhamanch Archive

कोरोनाको बहानामा देशभरका किसान मलको चरम अभाव व्यहोर्न बाध्य

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोनाको बहानामा देशभरका किसान मलको चरम अभाव व्यहोर्न बाध्य.

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन्। कृषि तथा पशुपक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट […]

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय.

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो […]

गर्भपतन चक्की लिदै हुनुहुन्छ ? यस्तो छ साइड इफेक्ट

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on गर्भपतन चक्की लिदै हुनुहुन्छ ? यस्तो छ साइड इफेक्ट.

गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि । यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन् । सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ । असुरक्षित यौन सम्बन्ध वा सावधानी अपनाउँदा अपनाउँदै पनि बेलाबखत गर्भ रहन जान्छ । यस्तो अवस्थामा दम्पतीसँग दुईवटा विकल्प मात्र […]

अस्पतालमा चोरी गरेको अभियोगमा डाक्टर पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on अस्पतालमा चोरी गरेको अभियोगमा डाक्टर पक्राउ.

काठमाडौं । प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी […]

लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर !.

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’ उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू […]

अबदेखि कक्षा १२ मा मात्रै एसइई परीक्षा लिन प्रस्ताव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on अबदेखि कक्षा १२ मा मात्रै एसइई परीक्षा लिन प्रस्ताव.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ। मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव […]

असार ७ गतेसम्म कर तिर्न आउनू भन्ने सरकारको सूचना सर्वोच्चद्वारा खारेज

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on असार ७ गतेसम्म कर तिर्न आउनू भन्ने सरकारको सूचना सर्वोच्चद्वारा खारेज.

काठमाडौं । सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो। तर कर तिर्ने म्यादबारे लिखित आदेश नआएसम्म थाहा नहुने सर्वोच्च स्रोतले जनाएको छ। न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम […]

ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने.

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन् । कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन् । राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका […]

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित.

विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्की र सांसद शेखरचन्द्र थापाले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो । संघीय समाजवादी पार्टीका सांसद जयराम यादवले गरेको संशोधन प्रस्ताव स्वीकार गर्ने सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले जनाउ दिएपछि यादवले […]

ढलले बगाएर एक जना वेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ढलले बगाएर एक जना वेपत्ता.

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण बर्षासँंगै आएको बाढीबाट एकजना ट्रक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपत्ता भएका छन्। राजमार्ग अन्तर्गत सल्लाघारीबाट सूर्यविनायकतिर आउदै गरेको सिमेन्ट अनलोड गरी फर्केको टकका चालक वर्ष ५७ का नरबहादुर राउत बगेर बेपत्ता भएका हुन् । महानगरीय टाफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख टाफिक […]