Sajhamanch Archive

म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान.

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरसले गएको सोमवार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् । ‘यो कू विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका […]

पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न नेकपाको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न नेकपाको माग.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड-माधव समूहले आमहड्ताल गर्ने क्रममा पक्राउ परेका नेताहरु रिहा गर्न माग गरेको छ । बिहीबारको देशव्यापी आमहड्ताल शान्तिपूर्ण रहे पनि सरकार तर्सिएर नेताहरुलाई पक्राउ गरेको उक्त समूहको ठहर छ । “शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट हाम्रो पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, विजय पौडेल, […]

१७१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १७१ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट […]

फास्ट ट्र्याक प्रकरणः सेनाका धेरै निर्णय विवादमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फास्ट ट्र्याक प्रकरणः सेनाका धेरै निर्णय विवादमा.

काठमाडौं । निजगढ द्रुत मार्ग-फास्ट ट्र्याकमा सेनाले गरेको काम एकपछि अर्को विवादमा तानिन थालेको छ । सरकारले यो सडक बनाउन नेपाली सेनालाई जिम्मा दिएको थियो । फास्ट ट्र्याक अन्तर्गतको सुरुङसहित जटिल रूपका पुल निर्माणदेखि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गर्दासम्म सेना विवादमा देखिएको छ । सेनाले विवादास्पद कोरियन कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनलाई फास्ट ट्र्याककोे डिजाइन र सुपरभिजनका […]

बालबालिकाको लागि समय व्यवस्थापन

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाको लागि समय व्यवस्थापन.

बच्चाका लागि उठ्ने र सुत्ने तालिका निश्चित गरौं । सकेसम्म राती चाडै सुत्न दिनुपर्छ । बच्चाको सुत्ने समय ८ वा ९ घण्टा छुट्याउनुपर्छ । यस हिसाबले राती कतिबेला सुत्छ, त्यसको ८/९ घण्टापछि बच्चालाई उठाउनुपर्छ । वा, उठ्ने बानी गराउनुपर्छ । सकेसम्म बच्चा सुत्ने समयमा परिवारका अरु सदस्यहरुले पनि सुत्ने तालिका तय गरौं । आफु टिभी […]

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप.

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले आह्वान गरेको देशव्यापी आम हड्तालको क्रममा जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । नेकपाका नेता/कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र […]

आर्यनसँग रोमान्टिक बनिन् उपासना

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आर्यनसँग रोमान्टिक बनिन् उपासना.

माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक […]

देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Published: in समाज by . Leave a Comment on देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना.

झापा । आज हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँ र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । आज राति वाग्मती प्रदेशभन्दा पश्चिमतिर पश्चिमी वायुको प्रभाव पर्ने र हल्कादेखि मध्यमखालको वर्षा […]

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड.

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुष्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको […]

‘कृष्ण लीला’ चैत्र २७ मा रिलिज हुने 

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘कृष्ण लीला’ चैत्र २७ मा रिलिज हुने .

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यो चलचित्रमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला […]