Sajhamanch Archive

बालबच्चालाई जंकफुड, ‘अब त हुन्न भनौं’

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बालबच्चालाई जंकफुड, ‘अब त हुन्न भनौं’.

अहिले धेरै अभिभावकले झेल्नु नपरेको एउटा कुरा हो, बालबच्चाले गर्ने जंकफुडको माग । लकडाउनको कारण घरभित्रै बस्नु परेपछि बालबच्चालाई जंकफुडको लतबाट मुक्त गर्ने राम्रो बाहाना पनि मिलेको छ । जब जब उनीहरु जंकफुड खाने इच्छा गर्छन्, बजारको समस्या देखाएर अभिभावकले उनीहरुको माग टार्न सक्छन् । त्यसो त आफ्नै भान्सामा मीठो मसिनो पकाएर पनि ख्वाउने गरेका […]

चौरजहारीको घटना : थप सात जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चौरजहारीको घटना : थप सात जना पक्राउ.

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप सात जना स्थानीय पक्राउ परेका छन्। घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना अझै फरार […]

उच्चस्तरीय समितिलाई सुझाव – विद्यालय खोल्न हतार नगरौं

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on उच्चस्तरीय समितिलाई सुझाव – विद्यालय खोल्न हतार नगरौं.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोवेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् । उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा आयोजित छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल […]

मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार लुकाउने पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार लुकाउने पक्राउ.

पर्सा । पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान साढे नौं बजे पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ मा बिओपी भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ना ४३ प २८०२को नम्बरको मोटरसाइकलमा जाँच गरेको थियो। सशस्त्रले सो मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार रूपैयाँ लुकाई छिपाई राखेको […]

प्रहरीबाट निर्घात कुटिए व्यापारी

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रहरीबाट निर्घात कुटिए व्यापारी.

जनकपुरधाम । लकडाउनको उल्लङ्घन गरी पसल खोलेको भन्दै जनकपुरधामका व्यापारी प्रहरीबाट निर्घात कुटिएका छन् । स्थानीय जानकी चोकमा गीता गिफ्ट हाउस सञ्चालन गर्दै आएका व्यापारी श्याम चौधरी र उनका बुबा झगरु चौधरीलाई प्रहरीले निर्घात कुटेका हुन् । व्यापारी चौधरीले थोरै सटर खोलेर भित्र पस्न लाग्दा प्रहरीले बाहिर तानेर लाठीले हिर्काउन थालेको बताए । घटनाप्रति जनकपुर […]

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु.

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए। क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या […]

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो.

काठमाडौं । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक.

एजेन्सी । अमेरिकाले चीनका यात्रुवाहक जहाजलाई प्रवेशमा रोक लगाउने भएको छ । दुई देशबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको छ । चीन र अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको समाचार संस्था […]

ग्याङ लगेर चौकी आक्रमण गर्ने वडाध्यक्ष विरुद्ध १० दिन म्याद थप

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ग्याङ लगेर चौकी आक्रमण गर्ने वडाध्यक्ष विरुद्ध १० दिन म्याद थप.

रूकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष दीपक केसीलाई दश दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले विहीबार केसीका विरुद्ध दश दिने म्याद थप भएको बताए। ‘वडाध्यक्षलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ,’ प्रजिअ पौडेलले भने ‘प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको शिर्षकमा उहाँविरुद्ध […]

मोटरसाइकलबाट लडेर फुपुको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोटरसाइकलबाट लडेर फुपुको मृत्यु.

रौतहट । रौतहटमा गुडिरहेको मोटरसाईकलबाट लडेर एक बृद्ध महिलाको मृत्यु भएको छ । फतुआ विजयपुर वडा नं. ५ कि ६० वर्षीया रमसखियादेवीको गरुडामा सामान्य उपचारपछि थप उपचार को लागि बीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रदेश २ ,३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट गरुडा नपा वडा नं. ५ महम्मदपुर नजिकै ती महिला लडेकी थिईन् […]