Sajhamanch Archive

प्रधानमन्त्री र विज्ञबीच छलफल : लकडाउन खुकुलो बनाउन सुझाव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री र विज्ञबीच छलफल : लकडाउन खुकुलो बनाउन सुझाव.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो । बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । तर मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ छलफलमा […]

संसदको कार्यतालिका : बजेट पारित गरेर अधिवेशन अन्त्य गर्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदको कार्यतालिका : बजेट पारित गरेर अधिवेशन अन्त्य गर्ने तयारी.

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि छलफल जारी छ । जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि १८ र १९ गते सैद्धान्तिक छलफल भयो । अब विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल २३ गतेबाट सुरु हुँदैछ । जेठ २३, २४ र २५ गते मन्त्रालयगत शीर्षकमाथिको छलफल […]

क्वारेन्टिनमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएन

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on क्वारेन्टिनमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएन.

बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला पुर्चौडी नगरपालिका वडा नं.४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । मृतक महिलासँगै क्वारेन्टिनमा रहेका थप चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ […]

प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे.

एजेन्सी । अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन् । प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको […]

१३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक पक्राउ.

भक्तपुर । भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने काभ्रे पनौती नगरपालिका-४ घर भई भक्तपुर नगरपालिका वडा नं.२ ब्यासी बस्ने ३१ वर्षका मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको हो। ती बालिका फुपू-फुपाजूसँग बस्दै आएकी थिइन्। फुपू फुपाजू गलैंचा कारखानामा काममा गएको मौकामा तामाङले […]

बस दुर्घटना हुँदा चालककाे मृत्यु, सहचालक घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बस दुर्घटना हुँदा चालककाे मृत्यु, सहचालक घाइते.

दैलेख । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ ५ बजे गुराँस गाउँपालिका वडा नं.४ को घोडाबासमा ना ५ ख १६८५ नम्बरको बस दुर्घटना भएको हो। सो बस मोडबाट तीन सय मिटर तल खस्न गई कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.५का चालक ४०/४५ वर्षीय कल्याणसिंह बोहराको घटनास्थलमै मृत्यु भएको छ। ‘भारतबाट फर्केका […]

निरोगी जीवनको तीन सूत्र

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on निरोगी जीवनको तीन सूत्र.

रोग लागेर उपचार गर्नुभन्दा निरोगी जीवन बाँच्नु उत्तम हो । निरोगी कसरी रहने त ? यसका लागि मात्र तीन वटा कुरा अपनाए पुग्छ, उचित आहार, उचित विहार र उचित विचार । आहार अर्थात खानपान, विचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान […]

रुकुम घटना भएको ११ दिनपछि बोल्यो नेकपा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुकुम घटना भएको ११ दिनपछि बोल्यो नेकपा.

काठमाडौं । रुकुममा अन्तरजातीय प्रेम सम्बन्धको विवादमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ११ दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाको विरोधमा पार्टीकै नेता र सांसदहरुले निन्दा गर्ने र कार्यकर्ता तथा भातृ संगठनहरुले सडक प्रदर्शन नै गरिरहे पनि नेकपाले संस्थागत रुपमा बोलेको थिएन । बुधबार नेकपा […]

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने स्वास्थ्य मन्त्रालयको निर्णय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने स्वास्थ्य मन्त्रालयको निर्णय.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ। संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर […]

थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित.

एजेन्सी । रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन् । वातावरणविदहरुले यस संकटको तत्काल समाधानका लागि पहल गर्न रसियाली अधिकारीहरुसमक्ष आग्रह गरेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मंगलबार नदीमा सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ […]