Sajhamanch Archive

आउँदाे हप्तासम्म सबै प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्री ज्यासिन्डाकाे सङ्केत

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आउँदाे हप्तासम्म सबै प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्री ज्यासिन्डाकाे सङ्केत.

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले कोरोना भाइरस महामारी रोकथामको लागि लगाइएको सबै प्रतिबन्ध आउँदो हप्तासम्म हट्न सक्नेतर्फ सङ्केत गरेकी छिन् । प्रधानमन्त्री आर्डेर्नका अनुसार प्रतिबन्ध हटाइएपछि देशमा ‘अलर्ट लेभन–वानु रहनेछ, जस अनुसार सामाजिक दुरीको आवश्यकता हुने छैन र मानिसहरुलाई एकत्र हुन लगाइएको प्रतिबन्ध पनि हटाइनेछ । यद्यपि उनले देशको सीमा भने अहिलेलाई बन्द रहने […]

रुकुम घटनामा बेपत्ता अर्का एक युवकको पनि शव भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुकुम घटनामा बेपत्ता अर्का एक युवकको पनि शव भेटियो.

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । चौरजहारी नगरपालिका वडा नंं.८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका वडा नं.११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो । जाजरकोटका डीएसपी […]

यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार.

बेला बखत श्रीमान्-श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो। पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ। यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन। दम्पतीबीच हुने मनमुटाव […]

खाद्यान्न बोकेको जिप दुर्घटना, चालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on खाद्यान्न बोकेको जिप दुर्घटना, चालकको मृत्यु.

सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका वडा नं.१ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका वडा नंं.१ कालीकोटका डबल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप सडकदेखि करिब तीन सय मिटर […]

डोल्पाको ठुलीभेरीमा बगेर तीन बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पाको ठुलीभेरीमा बगेर तीन बालिकाको मृत्यु.

सुर्खेत । डोल्पाका ठुलीभेरी नदीमा बगेर मंगलबार तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठुलीभेरी नगरपालिका वडा नं.९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०/ ११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायत रहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा बताइन् । गाइबस्तु चराउन गएका उनीहरु ठुलीभेरी नगरपालिका वडा नं.९ मोतिपुरस्थित भेरी […]

अमेरिकी प्रदर्शनका हेर्नलायक केही तस्बिरहरू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकी प्रदर्शनका हेर्नलायक केही तस्बिरहरू.

शक्ति राष्ट्र अमेरिका अहिले एकैचोटी दुई कुरासँग जुधिरहेको छ। एकातिर दैनिक रूपमा कोरोनाभाइरसका हजारौं संक्रमित थपिइरहेका छन् भने सयौंले ज्यान गुमाइरहेका छन् अर्कातिर ६ दिनदेखि अमेरिकाभरका सहरमा लाखौं मानिस सडकमा उत्रिएका छन्। नश्लीय विभेदविरूद्ध उनीहरूको आक्रोश छ। एकजना गोरा प्रहरी अधिकारीले मिनियापोलिस सहरका जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मारेपछि अमेरिकी प्रहरीमा व्याप्त रंगभेदविरूद्ध प्रदर्शन सुरू […]

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोरोनाबाट मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने.

प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद […]

बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका पाँच जनामा कोरोना पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका पाँच जनामा कोरोना पुष्टि.

बुद्धशान्ति । झापाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये पाँच जनामा कोरोना संक्रमण देखिएको छ । जसमा  एक जना बुद्धशान्ति गाउँपालिकाको स्थानीय रहेको र बाँकी अन्य जिल्लाका रहेका छन् । यो क्वारेन्टाइनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्नेहरु राखिएका छन्। आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।क्वारेन्टाइनमा रहेका १०० जनाको पिसिआरका लागि नमुना […]

रियल मड्रिडले बर्नाबेउको सट्टा अल्फ्रेडो स्टेडियममा बाँकी खेल खेल्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रियल मड्रिडले बर्नाबेउको सट्टा अल्फ्रेडो स्टेडियममा बाँकी खेल खेल्ने.

एजेन्सी । रियल मड्रिडले स्पानिस ला लिगाको बाँकी खेल घरेलु मैदान सान्टियागो बर्नाबेउमा नखेल्ने भएको छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले ला लिगामा यस सिजनको बाँकी खेल घरेलु मैदानमा नखेल्ने बताएका हुन् । रियलले बर्नाबेउको सट्टा ट्रेनिङ भेन्यु रहेको भाल्डेबेबासस्थित अल्फ्रेडो डे स्टाफानो स्टेडियममा बाँकी खेल खेल्नेछ । १३ पटकको युरोपियन लिग चयाम्पियन रियलले यही […]

४ वर्षीया बालिका बलात्कृत

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ४ वर्षीया बालिका बलात्कृत.

नवलपरासी । नवलपरासीको मंगलापुरमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई स्थानीय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए। आफू नुहाउन गएको समयमा घरमा छोरी एक्लै भएको मौका छोपी आइतबार दिउँसो ३ बजेतिर बलात्कार गरेको बालिकाकी आमाले बताइन्। घरमा खेलिरहेकी […]