Sajhamanch Archive

नापी अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नापी अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा.

काठमाडौं । रुपन्देहीको भैरहवास्थित नापी कार्यालका अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर भएको छ । जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो । नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब […]

एन्फा अध्यक्षलाई कारवाही माग गर्दै चार जिल्ला अध्यक्षले दिए निवेदन

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एन्फा अध्यक्षलाई कारवाही माग गर्दै चार जिल्ला अध्यक्षले दिए निवेदन.

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई निवेदन दिएका छन् । एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारमाध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा नेपालको कानुन,अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत अभिव्यक्ति दिएको भन्दै काठमाडौं, भक्तपुर, ललितपु […]

चट्याङ लागेर एक जनाको मृत्यु, ८ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर एक जनाको मृत्यु, ८ जना घाइते.

मोरङ। मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.६ शान्तिपुरका २२ वर्षीय नेत्र श्रेष्ठ रहेका छन् ।प्रहरीका अनुसार सोमबार करिब १२ बजेको समयमा सोही नगरपालिका–५ धाद्रास्थित खेतमा बाख्रा सार्ने क्रममा अचानक चट्याङ पर्दा उनी घाइते भएका थिए । उपचारका लागि […]

राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता.

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको छ । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् । यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन । त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका […]

अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी.

एजेन्सी । अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर अमेरिकाको विभिन्न शहरमा विरोध प्रदर्शन भइरहेको छ । वाशिङ्गटनमा त प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको बाहिर पनि उपस्थित भएका थिए । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार पनि गरे । लगातार छैटौँ दिन अमेरिकाको कैयौँ शहरमा विरोध प्रदर्शन भइरहँदा कैयौँ ठाउँमा हिंसा पनि भएको छ […]

आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि ज्यान गयो.

सिन्धुपाल्चोक । आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । जिल्लाको।त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ सुनकोशी बस्ने वर्ष ५० वर्षका ज्ञानबहादुर श्रेष्ठ सोमबार घरबाट तरकारी खेतीको लागि टनेल बनाउन भन्दै बाँसको झ्याङ्मा गएका थिए । बाँस काट्ने क्रममा चिप्लेर लड्न गई आफैंले बोकेको खुकुरी उनको वाँया कोखाको छेउमा रोपिएको जिल्ला प्रहरी […]

बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं.

एक बच्चा थिए, आज्ञाकारी र मेधावी । पढाईमा सधै अब्बल । विज्ञानमा उनले सतप्रतिशत अंक हासिल गरे । जिन्दगीभर उनी दोस्रो भएनन् । हरेक परीक्षामा प्रथमका प्रथम हुँदै गए । उनी इन्जिनियर बन्न चाहन्थे । इन्जिनियरिङको पढाई पनि उसैगरी पुरा गरे । पढाई सक्दा नसक्दै उनलाई जागिरको अफर आउन थाल्यो । उनले लोभलाग्दो जागिर सुरु […]

पेस्तोलसहित एक जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पेस्तोलसहित एक जना पक्राउ.

जनकपुरधाम । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जकनपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले […]

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा.

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो । सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका […]

संसदले टुलटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ : सांसद थापा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदले टुलटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ : सांसद थापा.

काठमाडौं । सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिए पनि रुकुम घटनाले लज्जित बनाएको बताएका छन् । उनले विभिन्न कारण देखाएर घटना ढाकछोप गर्न खोजिए सैह्य नहुने चेतावनी दिए । यस्ता अमानवीय र क्रुर घटनालाई भवितव्य हो […]