Sajhamanch Archive

वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल साउथह्याम्पटनमा हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल साउथह्याम्पटनमा हुने.

एजेन्सी । आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल इंग्ल्याण्डको साउथह्याम्पटनमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले भारत र न्युजिल्याण्डबीचको फाइनल खेल साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा ‘बाओ सेकर बबल’मा आयोजना गर्ने बुधबार जनाएको छ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) सँगको छलफलपछि आइसीसी बोर्डले उक्त निर्णय गरेको हो । न्युजिल्याण्ड टेष्ट च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल […]

१०४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १०४ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३४८८ जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल सङ्ख्या दुई लाख ७४ हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ६३ जना निको भएसँगै कोरोना […]

हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो

Published: in विश्व समाचार by . Leave a Comment on हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो.

एजेन्सी । सैन्य ‘कू’ को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ । यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो । सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, सेनाले […]

अन्तुडाँडाका होमस्टेहरुमा एक्सेल बैंकको क्यूआर कोड

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on अन्तुडाँडाका होमस्टेहरुमा एक्सेल बैंकको क्यूआर कोड.

बिर्तामोड । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले इलामको सूर्योदय नगरपालिका-४ र ५ अन्तर्गत श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टहरुमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई रहेका थिए । उक्त अवसरमामा […]

राप्रपाले मनोनयन गर्‍यो प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on राप्रपाले मनोनयन गर्‍यो प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधानअनुसार अध्यक्षत्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ। प्रदेश १ को अध्यक्षमा रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ को अध्यक्षमा रामरायचन्द्र राय र महेशलाल महासेठ तथा गण्डकी […]

मास्क नलगाउनेहरुले पशुपतिनाथकाे मन्दिरमा प्रवेश नपाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मास्क नलगाउनेहरुले पशुपतिनाथकाे मन्दिरमा प्रवेश नपाउने.

काठमाडौं । यो वर्ष मास्क नलगाउने भक्तजनहरुलाई शिवरात्रिमा पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हो । यस्तै बिहीबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीब्र पारेको छ । शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश […]

आजको मौसम यस्तो छ !

Published: in समाज by . Leave a Comment on आजको मौसम यस्तो छ !.

झापा । देशका पहाडी क्षेत्रका केही ठाउँमा आज दिउँसोपछि मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुनको सिजन भएकाले अब हरेक दिनजसो दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् सजिना शाक्यले बताइन । प्रि मनसुनमा स्थानीय वायुको प्रभावको असर धेरै पर्ने हुन्छ । स्थानीय वायुको प्रभावकै कारण कुनै एक ठाउँमा घाम लागिरहे […]

अमेरिका प्रवेशका लागि विभिन्न देशमा लागेको प्रतिबन्ध फुकुवा

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिका प्रवेशका लागि विभिन्न देशमा लागेको प्रतिबन्ध फुकुवा.

एजेन्सी । अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन […]

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने जनाइएको छ । सर्वोच्च अदालतले साविककै पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको बैठक निरन्तर बस्दै आएको छ । सरकारको समर्थन फिर्ता लिने वा यथावत राख्ने भन्ने विषयमा निर्णय गरिनसके पनि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता […]

बुढानिलकण्ठमा देउवा-प्रचण्डबीच कुराकानी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बुढानिलकण्ठमा देउवा-प्रचण्डबीच कुराकानी.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । उनीहरूबीच २० मिनेट कुराकानी भए पनि के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन । आजै नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने […]