Sajhamanch Archive

आइतबार काेराेना पुष्टि भएका १६६ जना कहाँका हुन् ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइतबार काेराेना पुष्टि भएका १६६ जना कहाँका हुन् ?.

काठमाडौं । नेपालमा आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङका एक र स्याङ्जा गल्याङका दुई जनामा सङ्क्रमण देखिएको छ । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्सा पटेर्वा सुगौलीका पाँच […]

नक्कल गर्नु मान्छेको मूल स्वभाव हो, तर..

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on नक्कल गर्नु मान्छेको मूल स्वभाव हो, तर...

‘नक्कल’ शब्दले आफैभित्र नकारात्मकता समाहित गरेको हुन्छ । नक्कल शब्द सुन्नसाथ मान्छेहरु नाक खुम्च्याउन थाल्छन् । जबकी मान्छेले जीवनमा जे–जति कुरा सिक्छन्, त्यो नक्कल गरेरै सिक्ने हो । जन्मबाटै मान्छेले नक्कल गर्न सुरु गर्छन् । खानु पिउनु, बोल्नु, चल्नु, हिँड्नु लगभग सबै काम उसले नक्कल गरेरै सिक्छ । आमाबुवाको नक्कल गर्दागर्दै बालबच्चाले व्यवहारिक जीवनका कुराहरु […]

गाँजा सेवनबारे विवाद, ढुङ्गाले हानेर साथीको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गाँजा सेवनबारे विवाद, ढुङ्गाले हानेर साथीको हत्या.

दाङ । गाँजा सेवनको विषयमा भएको विवादका कारण दाङमा एक युवाको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा कोठा भाडामा लिएर बस्ने २९ वर्षीय मन्दिप भुजको हत्याको प्रमुख कारण गाँजा सेवनको विषयलाई लिएर भएको विवाद रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख हरिहरनाथ योगीले मदिरा सेवन गर्दा […]

आइसोलेसनका कोरोना संक्रमितलाई डेंगी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइसोलेसनका कोरोना संक्रमितलाई डेंगी.

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा रहेका एक व्यक्तिमा डेंगी रोग देखा परेको छ। जिल्लाको बबई गाउँपालिका वडा नं.६ का ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतबार जाँच गर्दा डेंगी भेटिएको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले  बताए। ‘उहाँलाई ज्वरो आउने समस्या देखिएपछि रगत जाँच गर्दा डेंगी देखिएको हो,’ वलीले भने ‘ अहिले उहाँको […]

सामुदायिक स्कुलको जिम्मा निजीलाई दिने कार्यक्रममा शिक्षामन्त्रीकै असहमति !

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामुदायिक स्कुलको जिम्मा निजीलाई दिने कार्यक्रममा शिक्षामन्त्रीकै असहमति !.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामाग्रीसहित […]

निर्जला एकादशी व्रतको रोचक कथा

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on निर्जला एकादशी व्रतको रोचक कथा.

हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ । निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै […]

कर्णालीका सांसदको चिन्ता : इटालीकै स्थिति हुने भयो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कर्णालीका सांसदको चिन्ता : इटालीकै स्थिति हुने भयो.

काठमाडौं । कर्णालीका प्रदेश सांसदहरुले प्रदेशमा इटालीको स्थिति आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले क्वारेन्टिनको कमजोर व्यवस्थापनले स्थिति भयाबह हुन सक्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको लापरबाहीले कर्णालीमा कोरोनाको संक्रमण भयाबह हुन सक्ने बताए । कोरोना प्रतिकार्यमा पर्याप्त […]

झापामा थप चार जनामा कोरोना, प्रदेश १ मा संक्रमितको संख्या १६५ पुग्यो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा थप चार जनामा कोरोना, प्रदेश १ मा संक्रमितको संख्या १६५ पुग्यो.

विराटनगर । प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा चार र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका चार जना र विराटनगरमा महानगरपालिकाका एक  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित सबै भारतबाट आएकाहरु हुन […]

थप १६६ जनामा कोरोना, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १६६ जनामा कोरोना, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने.

 काठमाडौं । कोभिड-१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ । इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्री नम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ […]