Sajhamanch Archive

हत्या आरोपी ससुरालीबाट पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on हत्या आरोपी ससुरालीबाट पक्राउ.

जनकपुरधाम । दुई वर्षअघि एक व्यक्तिको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा सिरहाका एक व्यक्तिलाई प्रहरीले ससुरालीबाट पक्राउ गरेको छ । मिर्चेया नगरपालिका वडा नं.१ बस्ने २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई मिर्चेया नगरपालिकाकै सितापुरस्थित ससुरालीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यादवले गत २०७४ साल असोज २३ गते सिरहाकै कर्जन्हा नगरपालिका १० निवासी […]

बाबुराम भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाबुराम भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ.

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने […]

जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर.

सर्लाही । भारतीय नागरिक जबरजस्ती रूपमा नेपाली सीमाभित्र प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ। सर्लाहीको विष्णु गाउँपालिकामा पर्ने नेपाल-भारत सीमा सुरूमा एक व्यक्ति नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले उनलाई भारततर्फ नै फर्काइदिएको थियो। नेपाल छिर्न नपाएपछि फर्किएका उनले आफ्नो साथ करिब ४०-५० जना मानिसहरू ल्याएर जबरजस्ती गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन […]

अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा.

एजेन्सी । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ । मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु […]

आइतबारको मौसम पूर्वानुमान

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आइतबारको मौसम पूर्वानुमान.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको भने स्थानीय वायुको पनि प्रभाव रहेको छ। यसैगरी, महाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा […]

इङ्ल्यान्डसँग खेल्न वेस्टइन्डिज सहमत

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on इङ्ल्यान्डसँग खेल्न वेस्टइन्डिज सहमत.

एजेन्सी । घरेलु टोली इङ्ल्यान्डसँग जुलाईमा तीन टेस्टको शृंखला खेल्न वेस्टइन्डिजले सहमति जनाएको छ। कोरोना भाइरसको महामारीका कारण अन्योलमा परेको टेस्ट शृंखला जुलाईमा खेल्न क्यारेवियन टोली सहमत भएको हो। हाललाई जुलाईमा निर्धारण गरिएको टेस्ट शृंखलाको निर्धारित मिति जुन ८ मा निर्धारण गरिएको छ। यससँगै समर सिजनको सबै तालिका इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले अर्को साता […]

हत्या गरेको आरोपमा सुनसरीबाट दुई जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हत्या गरेको आरोपमा सुनसरीबाट दुई जना पक्राउ.

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको शव […]

कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने दाबी.

एजेन्सी । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार […]

इलाममा ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on इलाममा ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई जना घाइते.

इलाम – इलाम जिल्लाको इलाम नगरपालिका वडा नं.१ साखेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । साँखेजुङमा रहेको सीटीईभीटीई कलेज नजिकै स्थानीयस्तरमा निर्माणका सामाग्री ढुवानी गर्न प्रयोग गरिँदै आएको मे १ त ४१०३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका वडा नं.१ […]

फेरि कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on फेरि कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक.

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको […]